१० मंसिर २०८१ सोमबार
image/svg+xml

चितवनलाई जिताउँदै विशालले लिए संन्यास

चितवनको जितमा कप्तान विशाल म्यान अफ दी म्याच चयन भए। उनी लगातार दोस्रो खेलमा म्यान अफ दी म्याच घोषित भएका हुन्। शुक्रबार उनले झापाका कप्तान अञ्जन विष्टको पेनाल्टी प्रहार बचाएका थिए।

जमैकाको सफलताले नेतृत्वलाई दबाब

गोलकिपर रिबेका स्पेन्सरले जारी महिला विश्वकपमा जमैकाको ऐतिहासिक सफलतापछि महिला फुटबल टोलीलाई गम्भीरताका साथ लिन आफ्नो देशका फुटबलको नेतृत्वलाई दबाब दिइरहेको बताइन्।

‘असफलतामा निराश नहुनुस्’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले ओलम्पिक छनोट २०२४ को दोस्रो चरणमा प्रवेश गर्न असफल भए पनि समर्थकहरूलाई निराश नहुन आग्रह गरेका छन्।

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी रोहितले गर्ने

शुक्रबार मुख्य प्रशिक्षक प्रवेश कटुवालले रोहितको कप्तानीमा २३ सदस्सीय टोलीको घोषणा गरेका हुन्।

बंगलादेशी गोलकिपर रुपना चक्माकाे घर बनाउन शेख हसिनकाे निर्देशन

उनका प्रेस सचिव एहसानुल करीमका अनुसार उनले रुपनाको परिवारलाई घर बनाउन अमेरिकाबाट निर्देशन दिएको बताए।

बेहुला बने फूटबलर किरण

किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इन्गेजमेन्ट गरेका थिए। उनले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जिते लगत्तै आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका थिए।

व्यग्र प्रतीक्षामा शीर्ष क्लब

डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड र युरोपका अन्य चर्चित क्लबहरू यस सिजनको च्याम्पियन्स लिग ‘ड्र’ बिहीबार सार्वजनिक भएपछि आफ्ना योजनाहरू बनाउन ब्यस्त हुनेछन्।

अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबललाई बिगारेः किरण चेम्जोङ

१४ वर्षसम्म निरुन्तर रुपमा राष्ट्रिय फुटबल टिमबाट खेलेका चेम्जोङसहितका १० खेलाडीले सेवा सुविधाका लागि माग गर्दा प्रशिक्षक अलमुताईरी र खेलाडीबीच विवाद भएको थियो। विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अलमुताइरीले नयाँ टिम निर्माण गरेका थिए।

युगलकिशोर राई मैत्रीपूर्ण खेलकाे प्रशिक्षकमा नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार युगलकिशोर राई र विनोद डंगोललाई प्रशिक्षकमा नियुक्त गरेको हो।

किरणले राखे प्रेमिकालाई मैदानमै विवाहको प्रस्ताव

नेपाली फुटबल टिमका पुर्वकप्तान गोलकिपर किरण चेमजोङले आफ्नो प्रेमिकालाई खेल मैदानमै विवाहको प्रस्ताव राखेका छन्।

भारतसँग नेपालको लज्जास्पद हार

साबिक विजेता भारतसँग ८–० को लज्जास्पद हार बेहोरेसँगै नेपालको साफ च्याम्पियनसिप २०२२ को फाइनल प्रवेश लक्ष्य कठिन बनेको छ।

जसले तेस्रो प्रयासमा पाए विमान पस्ने अनुमति

‘तेस्रो प्रयासमा विमानस्थलभित्र प्रवेश गरेर अस्ट्रेलियन सेनाको सहायता लियौं। हामीले आफूहरू राष्ट्रिय फुटबल टोलीका सदस्य हौं भन्यौ। हाम्रो कागजात हेरेपछि उनीहरूले हामीलाई विमानसम्म जाने व्यवस्था मिलाइलिए। हामी बाँच्न चाहन्थ्यौं र त्यो पूरा भयो।’

नेपाल थाइल्यान्ड भ्रमणमा जितविहीन

नियमियत कप्तान तथा गोलकिपर किरण चेम्जोङको स्थानमा रक्षक अन्तत तामाङले नेपाली टोलीको कप्तानी सम्हालेका थिए भने दीप कार्कीले गोलपोस्ट सम्हालेका थिए।

पुलिस र संकटा अग्रता जोगाउन असफल

पहिलो मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ।

भलिबलको उर्वर भूमिमा उदाएका फुटबलर

संकटाका पूर्व प्रशिक्षक सल्यान खड्गीदेखि हालका प्रशिक्षक विष्णु गुरुङसम्मले उनलाई राष्ट्रिय टोलीको पहिलो रोजाइको गोलकिपर बन्न सक्ने खुबी भएको भन्दै निरन्तर प्रयास जारी राख्न हौसला दिने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्