१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी रोहितले गर्ने

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी  रोहित चन्दले गर्ने भएका छन्।

नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङको अनुपस्थितिले रोहितलाई कप्तानी दिईएको हो। शुक्रबार  मुख्य प्रशिक्षक प्रवेश कटुवालले रोहितको कप्तानीमा २३ सदस्सीय टोलीको घोषणा गरेका हुन्।

नेपालले कात्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ। खेल साँझ ५ः३० बजे सुरु हुनेछ।  

नेपाली टोलीः

गोलकिपरः विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का

मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आभास लामिछाने

फरवार्डः अन्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का, सुजल श्रेष्ठ

प्रकाशित: २५ कार्तिक २०७९ १३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App