१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कर्णालीका उर्जामन्त्री र बेलायती दूतावासका पदाधिकारीबीच भेट

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ र बेलायती राजदूतावास र बेलायती सहयोग नियोग (डिइफआईडी)का पदाधिकारीवीच भेटवार्ता भएको छ।

बाढीपहिरो प्रभावित छुमगाउँमा उर्जामन्त्री श्रेष्ठ

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढीपहिरो प्रभावित क्षेत्र पातारासी गाउँपालिका ३ छुम गाउँमा पुगेका छन्। उनले बाढीपहिरोले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गरेर प्राभावित गाउँका स्थानीयको समस्या संवोधनका लागि चासो लिएका हुन्।

बिजुली नआए उर्जामन्त्रीको सचिवालयमा फोन गर्नुहोस्

सरकारले पछिल्लो समयमा विभिन्न मर्मत तथा प्राविधिक कारणले लाइन काटिरहेको बताएको छ।

ऊर्जामन्त्री पुनद्वारा नेपालको विद्युत किन्न भारतलाई आग्रह

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले छिमेकी भारत समक्ष नेपालबाट विद्युत खरिद गर्न आग्रह गरेका छन्। यसअघि नेपालले भारतबाट विद्युत खरिद गर्दै आएकामा अब छिट्टै नेपाल विद्युतमा आत्मनिर्भर हुने भन्दै विद्युत खरिदका लागि आवश्यक प्रक्रिया छिट्टै सक्न आग्रह गरे।

नेपाल विद्युत निर्यात गर्ने अवस्थामा पुग्दै : उर्जामन्त्री पुन

उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनले नेपाल विद्युतमा आत्मनिर्भर बन्दै गएको बताएका छन्।

उर्जामन्त्रीद्वारा दुधकोसी विद्युत आयोजना स्थल निरीक्षण

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सीमानामा बन्न लागेको ६ सय ३५ मेगावाटको दुधकोसी जलासययुक्त विद्युत आयोजनास्थलको मंगलबार निरीक्षण गरेका छन्।

आफ्नै देशको राजदूतद्वारा जापानमा ऊर्जामन्त्री पुनको अपमान

जापान सरकारको औपचारिक निमन्त्रणामा जापान भ्रमणमा आएका उर्जामन्त्री वर्षमान पुन आफ्नै देशको राजदुतबाट अपमानित हुनुपरेको छ।

विद्युत प्राधिकरणको कार्यक्रममा उर्जामन्त्री बोल्दा विजुली गएपछि...

नेपाल विद्युत् प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ। आइतबार प्रज्ञाप्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औ बार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।

उत्तरगया धाम बचाउन माग गर्दै उर्जामन्त्रीलाई ज्ञापनपत्र

रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगया धाम संरक्षण गर्न माग गर्दै उर्जामन्त्री वर्षमान पुनलाई ज्ञापन पत्र बुझाइएको छ।

उर्जामन्त्री पुनलाई दुई सय दुई केजीको माला !

रौतहटको कटहरिया बजारमा उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन लाई २ सय २ केजीको माला लगाइएको छ। कटहरिया बजारमा नेकपा ले आयोजना गरेको बकैया र बागमती मजबुत बाध निर्माण तथा उर्जा सिँचाइ विकासको लागि आयोजित कार्यक्रममा मन्त्री पुन लाई २ सय २ केजीको मालाले स्वागत गरेका हन्।

उर्जामन्त्री पुन र सर्वियाका उपप्रधानमन्त्रीबीच भेट, उर्जामा लगानी भित्र्याउनेबारे छलफल

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच भेटवार्ता भएको छ। युरो–एसियाइनर्जी सेक्युरिटी फोरममा भाग लिन सर्विया पुगेका उर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच शनिवार शिष्टाचार भेटवार्ता भएको हो।

जब मैदानमा उत्रियाे उर्जामन्त्रीकाे जाेडी (फाेटाे फिचर)

रोल्पा सदरमुकामस्थित कवर्ड हलमा पूर्वसभामुख ओनसरी घर्तीसंगै मन्त्री वर्षमान पुनले कार्यक्रमको उद्घाटन खेल खेलेका थिए। उर्जा मन्त्री बर्षमान पुन र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीको विरुद्धमा पूर्वसभामुख ओनसरी घर्ती र जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा भिडेका थिए। श्रीमान श्रीमती फरक फरक टिमबाट ब्याडमिन्टन खेलिरहेकाे दृश्य राेचक थियाे। याे दृश्यले हलमा खुसीयाली छाएको थियो।

उर्जामन्त्रीलाई प्रश्न : महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर ?

'मन्त्रीज्यू पटक–पटक ट्रान्सफर्मर पड्कियो, जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रलाई आग्रह गर्‍यो कुनै सुनुवाइ भएन, हामीले नियमित विद्युत् बाल्न नपाउने हो र ?'

काठको पोल विस्थापन गर्न उर्जामन्त्री सक्रिय

रामेछाप लगायत मुलुकका विभिन्न ठाउँमा बिजुलीको नांगो तारले छोएर चार जनाको ज्यान गएको घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले दुःख व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्