१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बजाजको एक लाखसम्मको उपहार

बजाज मोटरसाइकलको लागि अधिकृत वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नवआरम्भ’ योजना सार्वजनिक गरेको छ।

बजाजको फाइनान्स जात्रा सुरु

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौं उपत्यकाका ग्राहकहरूको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्रा सुरु गरेको छ।

बजाजको २५ वर्षे लिडरसिप योजना सम्पन्न

बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले रजतजयन्तीको अवसरमा सञ्चालन गरेको ‘नेपालमा आफ्नो लिडरसिपको २५ वर्षे क्याम्पेन’ सम्पन्न गरेको छ।

२५ औं वर्षको सफल लिडरसीप मनाउँदै बजाज

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजतजयन्तीको अवसरमा ‘लिडरसीपको २५ वर्ष: बजाज लिडर्स मिट–२०२३’ सफलतापूर्वक मनाएको छ।

बजाजको 'बजाज आधा को आधा' योजना सर्वजनिक

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले दशैंतिहार र छठजस्ता चाडपर्वहरुलाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि 'बजाज आधाको आधा' नामक ग्राहक योजना ल्याएको छ।

बजाज पाँचको पञ्च

हंसराज हुलास चन्द एन्ड कम्पनीअन्तर्गतको बजाज अटोमोबाइल्सले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकका लागि ‘बजाज पाँचको पञ्च’ नामक ग्राहक योजना ल्याएको छ।

बजाज एक्सचेन्ज महामेला

नेपालमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ बजाज एक्सचेन्ज महामेला अफर ल्याएको छ।

बजाजको नयाँ सोरुम धरानमा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलाशचन्द एन्ड कम्पनीले धरानमा सुविधासम्पन्न नयाँ सोरुम ‘अब्रिन एन्ड ब्रदर्श अटो’ सञ्चालनमा ल्याएको छ ।

धनुषामा बजाज सोरुम

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले धनुषामामा पूर्ण सुविधा भएको माँ दुर्गा अटोमोबाइल्स नामक सोरुमको उद्घाटन गरेको छ।

ईपीएलको मुख्य प्रायोजक बजाज पल्सर, ट्रफी पनि आजै सार्वजनिक

असोज ९ देखि २३ गतेसम्म हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को मुख्य प्रायोजकका रुपमा बजाज पल्सर रहने भएको छ।

बजाजको एभेन्जर स्ट्रिट १६० एबिएस, यस्ता छन् फिचर

बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बिहीबार नेपालमा नयाँ एभेन्जर स्ट्रिट १६० एबिएस भित्र्याएको छ।

बजाजको एभेन्जर स्ट्रिट १६० एबिएस, यस्ता छन् फिचर

बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बिहीबार नेपालमा नयाँ एभेन्जर स्ट्रिट १६० एबिएस भित्र्याएको छ।

बजाजको चाडपर्व अफर ‘रोजेरै खुसी’

चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारासहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ।

अर्घाखाँचीमा एचएच बजाजको सोरुम

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरण्क हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले अर्घाखाँचीको सन्धिखर्कमा बस्याल ब्रदर्स् अटोलिंक प्रालिमार्फत सोरुम खोलेको छ।

बारामा एचएच बजाजको नयाँ सोरुम

एचएच बजाजले सम्पूर्ण सुविधासहितको नयाँ सोरुम गुप्ता मोटर्स बाराको कलैयामा सञ्चालनमा ल्याएको छ। एचएच बजाज ग्राहकले खरिद गरेको सामग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्