२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

पल्सर राइड मेनिया

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक तथा उच्च मोटरसाइकल बिक्र गर्ने कम्पनी एचएच बजाजले बाइक राइडिङ इभेन्ट ‘पल्सर राइड मेनिया’ प्रस्तुत गरेको छ।  बजाजले बिहीबार सो र्‍याली आयोजना गरेको थियो।

नेपालगन्जमा बजाज आरई महा टेस्ट ड्राइभ

बजाज आरई थ्री ह्विलर (टेम्पु)को अधिकृत बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले उक्त बाहनबारे जानकारी, टेस्ट ड्राइभ र मनोरञ्जन दिन नेपालगन्जमा गत शनिबार बजाज आरई महा टेस्ट ड्राइभ मेला गरेको जनाएको छ।

काठमाडौं र बुटवलमा बजाज मास्टर मेक कार्यक्रम सम्पन्न

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बुटवल र काठमाडौंमा क्षेत्रीयस्तरको बजाज मास्टर मेक २०१८ प्रतियोगिता आयोजना गरेको छ।

पल्सर एनएस १६० टिडी बजारमा

बजाज मोटरसाइकलको लागि आधिकृत बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्विन डिस्क नेपाली बजारमा ल्याएको छ।

चाडपर्वमा बजाज आरईसँग खुसियाली

बजाज थ्री ह्विलर्सको आधिकारिक वितरक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले दसैं, तिहार र छठलाई लक्ष्य गरी ‘बजाज आरईसँग खुसियाली’ योजना सार्वजनिक गरेको छ।

बजाज बाइकको पाकेट फुल अफर

हंसराज हुलास चन्द एन्ड कम्पनी, बजाज अटोले दसैं–तिहारकोे अवसरमा नयाँ अफर ल्याएको छ । ग्राहकको पाकेट भर्नको लागि बजाज पाकेट फुल नामक योजना ल्याएको कम्पनीको भनाइ छ।

सिराहाको ट्राफिक चोकमा एचएच बजाज सोरुम

एचएच बजाजले सिराहाको ट्राफिक चोकमा नयाँ शोरुम संचालनमा ल्याएको छ । नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज हुने कम्पनीले जनाएको छ।

बजाज डोमिनार मोटोग्राफी

हंशराज हुलासचन्द एन्ड कम्पनीले बजाज डोमिनारका धनीहरुलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ । एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकमध्ये अडिसनबाट ११ जना छनोट गरेर उनीहरुलाई सगरमाथा बेस क्याम्प पठाएको छ।

बजाजको नयाँ डिस्कभर आउँदै

नेपालमा बजाज मोटरसाइकको आधिकारिक वितरक हंशराज हुलासचन्द एन्ड कम्पनीले बजाज डिस्कभर १२५ सिसीको नयाँ बाइक ल्याउने घोषणा गरेको छ।उक्त बाइक वैशाख १५ गते जनकपुरस्थित जानकी मन्दिरको प्रांगणमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । यो बाइकहरुमा पृथक रहेको कम्पनीले जनाएको छ।

बजाज आरई अब हेटौंडामा

नेपालमा बजाज आरई थ्री ह्विलर (टेम्पु) बिक्री गर्नेे अधिकृत विक्रेता हंसराज हुलासचंदले हेटौंडामा नयाँ सोरुम होराइजन अटो प्रालि स्थापना गरेको छ । नयाँ सोरुमले बजाज आरईका स्पेयर पार्टस् तथा एसेसरिजका लागि सहजता प्रदान गर्नुका साथै एचएच बजाजको बिक्रीलाई प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्