१९ वैशाख २०८१ बुधबार
image/svg+xml

मुन्दुमी मिथक र इतिहास ‘साल्पा सिलिचुङ-सिलिछो’ काे लाेकार्पण

साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले प्रकाशन गरेको ‘साल्पा सिलिचुङ–सिलिछो’ नामक मुन्दुमी मिथक र इतिहासको पुस्तक शुक्रबार यहाँ विमोचन गरिएको छ।

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ को उद्घाटन गरेका छन्।

मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना

नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ। यहाँ आउने पयर्टकलाई पदमार्गबारे आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो।

मुन्दुम के हो ?

‘मुन्दुम’ किरातीहरूको मौखिक वाङ्मय हो। हालसम्म मौखिक परम्परामै जीवित रहेको र किरातीको भाषा, साहित्य, संस्कृति, इतिहास, भूगोल, गीत–संगीत, धर्म–दर्शन आदिको समग्र विवरण पाइने हुनाले ‘मुन्दुम’लाई मौखिक वाङ्मय भनिएको हो।

मुन्दुम महिमा

मुन्दुम मान्छेको बोली हो। किरात राई भाषाहरूमा ‘मिन्’ वा ‘मुन्’ शब्दको अर्थ ‘मान्छे’ हुन्छ भने ‘दिम’ वा ‘दुम’ शब्दको अर्थ ‘बोली’ हुन्छ। यसर्थ, ‘मान्छेको बोली’ नै मुन्दुम हो। तर, सबै बोलीलाई मुन्दुम भनिँदैन। धामीहरूले विभिन्न संस्कार गर्दा गायन गर्ने पद्य श्लोक अर्थात् रिसिया मात्र मुन्दुम हुन्।

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा ‘मुन्दुम’

त्रिभुवन विश्वविद्यालयमा किरात जातीसँग सम्बन्धित ‘मुन्दुम’ विषयको पठन–पाठन हुने भएको छ।

मुन्दुम ट्रेल (फोटो फिचर)

हामीलाई प्रकृतिले विछट्टै माया गरेकी छिन्–संसारकै छानो सगरमाथा हाम्रै देशमा दिएर । त्यति मात्र होइन, पृथ्वीमा उभिएका ८ हजार मिटर अग्ला १४ मध्ये ८ वटा हिमाल पनि हाम्रै भुगोलमा छन् । त्यसैले त विदेशीहरु नेपाललाई हिमालयको देश भन्छन् ।

पूर्वमा खुल्यो ‘मुन्दुम ट्रेल

वी नेपालका मध्य पहाडी क्षेत्रको पर्यटन विकासमा टेवा पुर्याउने उद्धेश्यले मुन्दुम पदमार्ग एक्सप्लोर गरिएको छ । काठमाडौंमा बस्दै आएका पूर्वेलीहरुको संस्था ‘मैयुङ, टेम्के, साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र’ले खोटाङ र भोजपुर जोड्ने पदमार्ग अन्वेषण गरेको हो ।

पूर्वमा खुल्यो ‘मुन्दुम ट्रेल’

पूर्वी नेपालका मध्य पहाडी क्षेत्रको पर्यटन विकासमा टेवा पुर्‍याउने उद्धेश्यले मुन्दुम पदमार्ग सुरु गरिएको छ। काठमाडौंमा बस्दै आएका पूर्वेलीहरुको संस्था ‘मैयुङ, टेम्के, साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र’ले खोटाङ र भोजपुर जोड्ने पदमार्ग अन्वेषण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्