जब सुनिललाई सुर्तीजन्य पदार्थको विज्ञापन गर्न ४० करोडको अफर आयो...
तर सुनिल शेट्टी भने अरुभन्दा अलग छन्। हालै दिएको एक अन्तर्वार्तामा उनले अन्य कलाकारजस्तै आफूलाई पनि सुर्तीजन्य पदार्थ (तम्बाकु) को विज्ञापनका लागि प्रस्ताव आएको सुनाएका छन्। उनका अनुसार विज्ञापनको रकम ४० करोड भारु थियो। तर उनले अस्वीकार गरे।

