९ मंसिर २०८१ आइतबार
image/svg+xml

लुम्बिनी प्रदेश सरकारमा जिम्मेवारी हेरफेर

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्मा आज दोस्रोपटक कार्यविभाजन गरिएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज मौजुदा मन्त्रिपरिषद्मा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन तोकेका हुन्।

१० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो प्रदेशमा जिम्मेवारी

आन्तरिक विवाद मिलाउन गत २७ असारमा गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा (एमाले)ले प्रदेशमा नेताहरुलाई जिम्मेवारी दिएको छ।

नागरिक र मुलुकप्रतिको जिम्मेवारीमा थप गम्भीर बन्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले संविधानको पालना गर्दै नागरिकको जीवन रक्षा पहिलो शर्त भएको बताएका छन्।

अब्दुलालाई जिम्मेवारी

‘म नेपालीका लागि आएको हुँ र उनीहरूलाई खुसी दिन आएको हुँ। मेरा लागि यो सबैभन्दा ठूलो चुनौती रहेको छ,’ थ्री नेसन्स कपमा नेपाली टोलीको खेल नियालेका अल्मुटाइरीले थपे, ‘म अहिले नै नेपालले कुनै ठूलो उपाधि जित्छ भनेर वाचा गर्दिनँ तर खेलाडीको प्रदर्शन भने राम्रो हुनेमा विश्वस्त छु। खेलाडीमा त्यो सम्भावना देखेको छु।’

वर्तमानमा दलीय जिम्मेवारी

विगतमा सत्तापक्षबाट जे/जस्ता कमी/कमजोरी भएका थिए त्यसलाई आत्मालोचना गर्दै कमजोर पक्षलाई हटाएर सरकार सच्चिने अवस्था भने छ।

‘हाम्रो’ कि ‘राम्रो’ ?

नियुक्ति र जिम्मेवारी पाउन राजनीतिक नेतृत्वका लागि ‘राम्रो भन्दा पनि हाम्रो’ हुनुपर्ने भनी जे/जसरी चर्चा हुने गथ्र्याे, यी दुई प्रकरणले यसलाई चरितार्थ गरिदिएको छ।

‘बुट’ झुन्ड्याउँदै प्रशिक्षणको जिम्मेवारी

बेल्जियमका डिफेन्डर भिन्सेन्ट कोम्पनीले ३४ वर्षको उमेरमै आफ्ना बुट झुन्ड्याउँदै आफ्नै देशको पहिलो डिभिजन क्लब एन्डेरलेक्टको प्रशिक्षण जिम्मेवारी लिएका छन्।

महामारीमा नागरिक जिम्मेवारी

‘लकडाउन अन्त्य’को घोषणा गर्दैमा महामारी सकियो वा संक्रमण फैलिने सम्भावना कम भयो भन्ने होइन, भीडभाड बढ्दा र सावधानी नअपनाउँदा संक्रमण फैलने सम्भावना झनै बढ्छ। सरकारको घोषणाले सर्वसाधारणमा गलत सन्देश गएको भनी विज्ञले चिन्ता व्यक्त गरेका छन्। ‘लकडाउन अन्त्य’लाई आम मानिसले नियमित जीवनशैली अवलम्बन गर्न सक्ने अर्थमा बुझे अनर्थ हुन जान्छ।

स्वास्थ्यमन्त्रीलाई गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने अधिकार छैन : सांसद संग्रौला

कांग्रेस सांसद डिला संग्रौला पन्तले विश्वभर कोरोना भाइरसको संक्रमणको त्रास फैलिएको र आवश्यकत सतर्कता अपनाई रहेका बेला नेपाल सरकार भने गैरजिम्मेवार बन्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएकी छन्।

त्यो रुकुम, यो रुकुम

माध्यमिक तहमा अध्ययन गर्दाताका हाजिरीजवाफ प्रतियोगितामा सोधिन्थ्यो, ‘५२ पोखरी, ५३ टाकुरीको जिल्ला कुन हो ?’ आफ्नो जिल्ला (रुकुम) को पहिचान विद्यार्थीले सम्झिरहून् भन्ने हेतुले होला, शिक्षकले यो प्रश्न प्रायः प्रतियोगितामा छुटाउँदैनथे।

अर्थसचिवमा ढुंगाना

सरकारले राजस्व सचिव शिशिरकुमार ढुंगानालाई अर्थसचिव बनाएको छ। ढुंगानाले बिहीबार अर्थ सचिवको जिम्मेवारी सम्हालेका छन्।

तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने आश्वासन दिएका छन्।

शाही जिम्मेवारी त्याग्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा, राजपरिवार दुःखी

बेलायतमा ड्यूक अफ ससिक्स भनेर चिनिने राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन्।

मन्त्रालयतिर नगई उपेन्द्र पोखरातिर

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलसँग परार्मश नगरी जिम्मेवारी हेरफेरप्रति असन्तुष्टी जनाउँदै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नयाँ मन्त्रालयको पदभार नसम्हाली चुनावी सभामा सहभागी हुन पोखरा पुगेका छन्।

स्वास्थ्यकर्मीलाई वडा सचिवको जिम्मेवारी

म्याग्दी- जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ की अनमी बनिका गर्बुजाले दैनिक बिरामीको चेकजाँचसँगै वडा सचिवको जिम्मेवारी पनि निर्वाह गर्छिन्। दैनिक बिरामीको चेकजाँच गर्ने, बिरामीलाई आवश्यकता अनुसार औषधी उपलब्ध गराउने, जटिल समस्या भएकालाई तत्कालै बेनी अस्पतालमा पठाउने बाहेक उनले वडा कार्यालयमा सेवाग्राहीको सिफारिसलगाएत प्रशासनिक काममा समेत व्यस्त हुनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्