२७ आश्विन २०८१ आइतबार
image/svg+xml

विस्मृति रोगबारे बुझौं

हामी नेपालीले यस रोगलाई बुढेसकालको रोग भनेर भन्ने गर्दछौं। यसर्थ पनि हामी बहुसंख्यक नेपाली अझै यो रोगका बारेमा अनभिज्ञ नै छौं भन्दा अत्युक्ति नहोला।

काठमाडौं साक्षर जिल्ला घोषणा

काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। सोमवार वागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्।

'गाँजा भनेको गाँजा हो, आधा नेपालीको खाजा हो'

‘गाँजावादी एक हौँ’, ‘देश गाँजा खानेले होइन, नखानेले बिगारेको हो, गाँजा भनेको गाँजा हो आधा नेपालीको खाजा हो' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

निबन्ध लेखनमा संकल्प पहिलो

काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला अन्तर्राष्ट्रिय निबन्ध लेखन प्रतियोगतामा प्रथम भएका छन्। ‘वैदेशिक शिक्षामा नेपाली युवाको पलायन – समस्या र समाधान’ विषयक निबन्ध प्रतियोगितामा कोइराला देश÷विदेशका ४९ प्रतियोगीलाई उछिनेर पहिलो भएका हुन्।

काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा

सरकारले दशैँ, तिहार र छठ पर्वको अवसरमा सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिन आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ।

न्याय माग्न बाँकेदेखि पैदलै काठमाडौं

मृतक नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मीको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै पीडित परिवार र महिला अधिकारकर्मीहरु न्यायका लागि काठमाडौं पैदल यात्रा सुरु गरेका छन्।

काठमाडौँ जिप्रकाद्वारा ७ वुंदे आदेश, आदेश उलंघन गरे कारबाही

जिप्रका काठमाडौंले भोलि बिहीबारबाट लागू हुने गरी ७ वुंदे आदेश जारी गरेको हो। कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि भन्दै जिप्रका काठमाडौँले असोज १ गतेबाट लागू हुने गरी आदेश जारी भएको सूचनामार्फत् उल्लेख गरेको छ।

बोक्सीको आरोपमा कुटपिट गर्ने पक्राउ

पीडित महिलाका पति जितेन्द्रले अस्पताल लैजानुको सट्टा मामाको सहयोगमा स्वयम्भूस्थित धामीसमेत रहेका बुबा दीपेन्द्रकोमा झारफुक गर्न लगेका थिए ।

पर्यटन प्रवर्द्धनमा नेपाल र रुसबीच सहकार्यमा जोड

नेपाल र रुसबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र काठमाडौंस्थित रुसी राजदूतावासका फस्ट सेक्रेटरी युलिया ए आन्द्रोसोभाबीच भेटवार्ता भएको छ।

भौतिक उपस्थितिमै विद्यालय खोल्ने तयारी

काठमाडौं जिल्ला प्रमुख कार्यालयले कोभिडको अवस्था मूल्यांकन गर्दै नगर शिक्षा समीतिको निर्णयबाट अगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेसँगै काठमाडौं जिल्लाका विद्यालय, विद्यार्थी, अभिभावक तथा शिक्षा विभाग विद्यालय खोलाउने तयारीमा जुटेका छन्।

मापदण्ड अपनाएर काठमाडौंमा असोजदेखि विद्यालय खुल्ने

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय तहका शिक्षा हेर्ने प्रतिनिधि र जिल्ला विकास तथा समन्वय एकाइका प्रमुखहरूको सहभागितामा सोमबार दिउँसो बसेको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

जमिनले सोस्न नभ्याउँदा बाढी

सोमबार बिहान मेघ गर्जनसहित वर्षा भएको थियो। मनसुन सुरु हुने बेला र सकिने बेला चट्याङ पर्ने र हावाहुरी आउने मौसमविद् बताउँछन्। एउटा मनसुन प्रणाली सकिएर अर्को मनसुन प्रणाली सुरु हुँदा पनि चट्याङ पर्ने गर्छ। आइतबार रातिबाट नयाँ मनसुन प्रणाली सुरु भएको मौसमविद्को भनाइ छ।

काठमाडौँमा भारी वर्षा: बस्तीमा बाढी पस्यो, ३ सय ८५ घर डुबानमा

काठमाडाैँ उपत्यकाकाे मुलपानी, मनाेहरा, बल्खु, बाेड, सानेपा, कालाेपुल लगायतका क्षेत्रका घर डुबानमा परेकाे एस. पी शुशीलसिंह राथाेर जनाउनुभएकाे छ। सानेपाबाट १५ जना मजदुरकाे उद्धार गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्