७ माघ २०८१ सोमबार
image/svg+xml

प्रदेश सरकारको पहिलो प्राथमिकतामा ह्यात्रुङ झरना

संघीय सरकारले पर्यटकीय सूचीमा समेत नराखेको दक्षिण एसियाकै लामो ह्यात्रुङ झरनालाई प्रदेश नं. १ को सरकारले पहिलो प्राथमिकतामा राखेको छ। उक्त ह्यात्रुङ झरनाको स्थलगत अवलोकन गर्दै प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले त्यसकाे विकासका लागि प्रदेश सरकार लागी परेको बताए।

दुई वर्षदेखि एम्बुलेन्स बन्द

रावाबेंसी गाउँपालिका–३ लामिडाँडा खोटाङकी झरना श्रेष्ठ उच्च रक्तचापकी बिरामी थिइन्। एक दिन उनलाई अचानक रोगले च्याप्यो। स्थानीय लामिडाँडा स्वास्थ्य चौकीमा उनको उपचार सम्भव भएन। उनलाई तत्कालै अन्यत्रै लानुपर्ने भयो। गाउँमा एम्बुलेन्स भए पनि चालक थिएन।

रानीझरनामा क्यानोनिङ

थाक्रे गाउँका सरोज कार्कीले गाउँकै रानी झरनामा क्यानोनिङ गरेका छन्। अचेल काठमाडौँ बस्दै आएका उनले केही दिनपहिले जन्मथलो फर्केर क्यानोनिङ गरेका हुन्।

पर्यटकीय सहस्त्र झरना ओझेलमा

जिल्लाको विभीन्न स्थानमा रहेका पर्यटन गन्तव्य बन्न ठाउँहरु प्रचार प्रसारको अभावमा ओझेल परेका छन्। यहाँको विकासका लागि पर्यटन विकासलाई पहिलो प्राथमिकता दिने सरोकारालाले बताउँदै आए पनि त्यस अनुसार पर्यटन क्षेत्रको प्रचार प्रसारमा ध्यान दिएको पाइँदैन। जिल्लाको सुन्दर झरना मध्येको एक गलकोट सहस्त्र झरना प्रचार प्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ।

झरनाको फिटनेस फर्मुला

नेपाली फिल्मनगरीमा राज गरेकी अभिनेत्री तथा निर्दैशकमा पर्छिन्, झरना थापा । उनी शारीरिक रूपमा पनि निकै फिट देखिन्छन् । आफूलाई फिट राख्न झरना यस्तो गर्छिन् । फेरी टन्न खाने भन्दैमा घाँटीसम्म आउने गरेर खाने पनि होईन । खाउँखाउँ लाग्दालाग्दै छोड्ने । यसो गर्दा पेट हल्का हुन्छ ।

सुन्दरीजलमा झरनै झरना

विहानैदेखि चर्केको घाम, त्यसमाथि सुन्दरीजलको ठाडो उकालो । निधारबाट पसिना छुट्न थाल्यो । हाइकिङको फाइदा यहि त हो, पसिना निस्कन्छ । पसिनासंगै शरीरमा जमेका विकार बाहिरिन्छ । ध्यान दिऔं–जति पसिना निस्कन्छ त्यति नै पानी पिउनु पर्छ नत्र डिहाइड्रेसन हुन सक्छ ।

‘हिरोइन खोज्दै थिएँ, झरना पो भेट्टाए’

सुनिलकुमार थापा हिरोइन खोज्दै थिए, झरना थापालाई भेट्टाए तर फिल्ममा लिएनन् । आफ्नै घर लिएर गए । २२ वर्ष भइसक्यो यो जोडी एक भएको । यी दुईको सहकार्य लोभलाग्दो छ । यस जोडीलाई देखेर फिल्म क्षेत्रमा टिप्पणी पनि हुने गर्छ, ‘जोडी होस् त यिनीहरुको जस्तो ।’

झरनाको फेरि 'ए मेरो हजुर'

अभिनेता अभिनेत्री निर्देशनमा डेब्यु गर्नेमा झरना थापाको पनि नाम थपिएको छ। झरनाले आफैंले अभिनय गरेको फिल्मको नाम 'ए मेरो हजुर' सापटी लिँदै निर्देशनमा उत्रिएकी हुन्। फिल्मको बिहीबारदेखि औपचारिक रुपमा सुटिङ थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्