जंगली च्याउ खाँदा मृत्यु
भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा आज एक जनाको ज्यान गएको छ।
भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा आज एक जनाको ज्यान गएको छ।
महोत्तरीको भगाँहा नगरपालिकामा अज्ञात कारणले मृत्यु भनिएकाहरुले विषाक्त मदिरा सेवन गरेको प्रारम्भिक अध्ययनमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने तीन जना बिरामी परेका छन् । जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जना मध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मुत्यु भएको छ ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ।
द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रको एक बजारमा इन्धन बोक्ने ट्रकमा बिस्फोटक पदार्थ राखेर बिस्फोट गराउँदा कम्तीमा ४६ जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ।
महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ।
त्रिभुवन राजपथ अन्र्तगत धादिङको धुनिबेंसी नगरपालिका वडा नं ९, कानाकोटमा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
रोल्पा माडीगाउँ गाउँपालिका वडा न. २ पारिवाङमा रहेको क्वारेन्टाइनमा रहेका ६२ वर्षिय एक पुरुषको मृत्यु भएको छ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं २ नासपाते भन्ने स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । अन्य एक गम्भीर घाइते भएका छन् ।
कोरोना भाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन्।
कोभिड १९ का कारण अमेरिकाको कोलोराडो राज्यमा बस्ने एक गैरआवासीय नेपालीको मृत्यु भएको छ ।
शिखर नगरपालिकाकी एक महिलाको शंकास्पद मृत्यु भएको छ । शिखर नगरपालिका–८ की ३० वर्षिया राजु दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटना शुक्रबार बिहानको हो ।
लकडाउन जारी रहदा अलपत्रमा परेकालाई उद्धारमा खटेको यात्रुबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण बेलायतमा एक नेपाली युवतीको मृत्यु भएको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखा पुर्खौली घर भइ हाल धरान आदर्श विकास टोलमा बस्दै आएकी ३२ वर्षीय बिमा नाछिरिङ राईको मृत्यु भएको हो । मिर्गौला सम्बन्धी समस्याबाट पीडित मृतक राईलाई कोरोनाको संक्रमण भएको पुष्टी भएपछि जर्ज इलियट अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको बेलायतबाट सञ्चालित खोटाङ मिडिया डटकमले उल्लेख गरेको छ ।
बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ ।