२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

फेरि तीन करोड जनताबाट दुई तिहाइ ल्याएर आइन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए फेरि दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन्। आइतबार गृह जिल्ला झापामा औद्योगिक क्षेत्र उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई सजिलै प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने तर हटाएपनि फेरि जनताबाट दुई तिहाई बहुमत ल्याउने बताएका हुन्।

प्रधानमन्त्री ओलीद्वारा झापाकाे कमल खोलाको पुल उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गर्नुभएको छ। गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ।

प्रधानमन्त्री ओलीलाई सच्चिएर क्षमा माग्न आग्रह

सर्वोच्च अदालतको फैसलाको स्वागतार्थ पोखरामा र्‍याली निकालिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–समूहले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै बुधबार पोखरामा र्‍याली निकालेको हो। पोखराको पृथ्वीचोकबाट सुरु भएको र्‍याली सभागृहचोक, न्युरोड हुँदै चिप्लेढुंगा मानव अधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

मेरा भाइहरुले लड्डु खाएछन्, के पाउँछन् हेर्नुछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन्। कृषि मन्त्रालयले काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई लिएर प्रचण्ड–नेपाल पक्षले अनावश्यक खुसी साटासाट गरेको बताए।

प्रधानमन्त्री ओलीले बोलाए नेकपाको स्थायी समिति बैठक

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेकपाको स्थायी समिति बैठक बोलाएका छन्।

वैद्य र डाक्टरपछि झाँक्री लिएर हिँडेका प्रचण्डलाई कसैले बचाउन सक्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतदेखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनका सहयात्रीले छोड्दै आएको बताएका छन्।

हुँदै नभएको कुरालाई बंग्याएर अवहेलना मुद्दा दायर गरियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अदालतप्रति उच्च सम्मान रहेको बताएका छन्।

अदालतको अवहेलना मुद्दामा लिखित जवाफसहित प्रधानमन्त्री ओली सर्वोच्चमा

अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार आफैं सर्वोच्च पुगेका छन्।

अदालतको अवहेलना मुद्दामा लिखित जवाफ लिएर सर्वोच्च जाँदै प्रधानमन्त्री ओली

अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार आफैं सर्वोच्च अदालत उपस्थित हुँदैछन्।

भ्रष्टाचारका सम्बन्धमा मेरो मुखमा पानी हालेर बोल्ने बानी छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले महत्वपूर्ण उपलब्धि गरेको दाबी गरेका छन्।

निर्मला पन्त र भागरथी भट्ट हत्याकाण्डका अपराधीलाई पानीमुनी गएपनि छोडिने छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला हत्याकाण्ड र भागरथी भट्ट हत्याकाण्डका अपराधीलाई पानीमुनी गएपनि नछोड्ने बताएका छन्।

निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। प्रधानमन्त्री ओली मंगलबार आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आधिकारिक भएको दावी गर्न निर्वाचन आयोग पुगेका हुन्। प्रधानमन्त्री ओलीसँगै ओली समूहका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायत नेता आयोग पुगेका छन्।

वैशाखमा हुने निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रहित हुने सम्पन्न हुने बताएका छन्।

संसद् विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

प्रचण्ड–नेपाल समूहले शान्तीपूर्ण र सभ्य तरिकाले प्रस्तुत हुने दाबी गरेपनि र्‍यालीमा सहभागीहरुले भने अनादरयुक्त शब्द प्रयोग गरेका छन्।

सांसद किनबेचको खेल सुरु भएपछि प्रतिनिधि सभा विघटन गर्नुपर्‍यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्