२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्मला पन्त र भागरथी भट्ट हत्याकाण्डका अपराधीलाई पानीमुनी गएपनि छोडिने छैन : प्रधानमन्त्री ओली

फाइल तस्वीर।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला हत्याकाण्ड र भागरथी भट्ट हत्याकाण्डका अपराधीलाई पानीमुनी गएपनि नछोड्ने बताएका छन्। शनिबार बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पन्त र भट्टको बलत्कारपछि हत्या गर्ने अपराधीलाई विश्वका कुनैपनि भागमा पुगेपनि नछोड्ने बताए।

‘निर्मला हत्याकाण्ड होस वा भागरथी भट्ट हत्याकाण्ड होस्। यस्ता हत्याकाण्डका अपराधीलाई पानीमुनी गएर पनि छोडिने छैन। विश्वका कुनैपनि भागमा भागेर पुगेपनि छोडिने छैन,’ उनले भने,‘हामी विश्वास गर्छौं, अबको केही समयपछि भागिथी भट्ट र निर्मला पन्त हत्याकाण्डका अपारधीलाई अदालतको कठघरामा उभ्याएर सजाय दिनेछौं।’

प्रकाशित: १ फाल्गुन २०७७ ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App