सिटिजन्स बैंकद्वारा ब्रेल शैक्षिक सामग्री सहयोग
सिटिजन्स बैंक इन्टरनेसनलले चितवनको श्री झुवानी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ।
सिटिजन्स बैंक इन्टरनेसनलले चितवनको श्री झुवानी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सदुपयोग हुने ठाउँमा लगानी गर्न बैंकहरूलाई निर्देशन दिएका छन्।
बैंकले सहायक निर्देशक र सहायक तर्फका प्रकाशसनिक तथा प्राविधिक कर्मचारीका लागि दरखास्त मागेको छ।
कुमारी बैंकले आइटी क्षेत्रका लागि ‘केबिएल स्मार्ट बिजनेस लोन फर आइटी कम्पनीज’ अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ।
ग्लोबल आइएमई बैंक ‘भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएको छ।
गरिमा विकास बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
नेपाल रिपब्लिक मिडियाले ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रम बुधबार थेम्स इन्टरनेसनल कलेजमा गरेको छ।
नेपाल रिपब्लिक मिडियाले काठमाडौंको एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा मंगलबार ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रम गरेको छ। यसअघि विराटनगर र बुटबलमा क्रियटर्स च्याम्पियन कार्यक्रम भब्यतापूर्वक सम्पन्न भइसकेको छ।
ग्लोबल आइएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरिएको छ।
एनआइसी एसिया बैंक र एआई अन्सरी एक्सचेन्जबीच रणनीतिक सम्झौता सम्पन्न भएको छ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
सरकारले बैंक तथा वित्तीय संस्थाको मर्जर र एफपीओमा लगाएको करको मुद्दा बैंक तथा वित्तीय संस्थाले हारेका छन्।
ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन्।
कुमारी बैंकले आफ्ना ऋणीहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।