७ वैशाख २०८१ शुक्रबार

लागु औषध कारोबारीलाई हिरासतबाट भगाउने पूर्व प्रहरी १६ वर्षपछि पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लागु औषध कारोबारीलाई भगाएको आरोप लागेका प्रहरीका पूर्व जवानलाई १६ वर्षपछि पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको छ।

इक्वेडरमा राष्ट्रपति उम्मेदवारको हत्या

इक्वेडरमा राष्ट्रपति निर्वाचनका प्रत्यासी फर्नान्डो भिल्लाभिसेन्सिओको गोली हानी हत्या गरिएको छ।

भारतीय ट्रकबाट दुई सय ६२ किलो अवैध लागु औषध गाजा बरामद

जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा भारतीय नम्बर प्लेटको ट्रकबाट अवैध लागु औषध गाजा बरामद गरेको छ। बरामद गरिएको गाजा सहितको ट्रकको बारेमा बारा प्रहरीले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।

ब्याट्री पसलको नाममा लागु औषधको धन्दा गर्ने युवा पक्राउ

ब्याट्री पसलका नाममा लागु औषधको धन्दा गर्दैै आएका कपिलवस्तुको बाणगंगा नगरपालिका– १ बैरियाका एक युवा पक्राउ परेका छन्।

कपिलवसतुमा लागु औषध सहित ५ जना पक्राउ

छुट्टा छुट्टै २ स्थानबाट कपिलवस्तुमा लागु औषध सहीत ५ जना पक्राउ परेका छन्। कपिलवस्तुको कृष्णनगर २ यात्रु गेटबाट १० किलो चरेश सहीत २ महिला पक्राउ परेका हुन्।

लागु औषध तस्करीमा सुरक्षाकर्मी

कैलालीको पूर्वी क्षेत्र लागु औषधको हब बनिरहेका बेला सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न रहेको पाईएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले लागु औषध सहित एकजना सशस्त्र प्रहरीमा कार्यरत हवल्दार सहित दुईजनालाई पक्राउ गरेको छ।

लागु औषध कोकिन १ केजी ८० ग्रामसहित दुई जना विदेशी नागरिक पक्राउ

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले लागु औषध कोकिन १ केजी ८० ग्रामसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

लागु औषधसहित २ जना पक्राउ

मोरङको सुनबर्षी नगरपालिका र केराबारी गाउँपालिकाबाट लागु औषध ब्राउन सुगर र गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

लागु औषधसहित दुई जना पक्राउ

सुर्खेत बिरेन्द्रनगर नगरपालिका–२ भुरेलीका २४ वर्षीय दिपेन्द्र बुढा र वडा नंम्बर ९ लाटी कोइलीका २२ वर्षीया कृपा बोहरालाई प्रहरीले पक्राउ गरेको हो।

ठूलाे मात्रामा लागु औषधसहित एक पक्राउ

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले ओजिर अंसारीलाई तीन हजार ३ सय थान अगलअलग थरीका लागु औषध इन्जेक्सनसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लागु औषध ब्राउन सुगरसहित दुई पक्राउ

प्रहरीले दुवैलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ४ सय ९० मिलिग्रामलागु औषधब्राउन सुगर बरामदभएको प्रहरीले जनाएको छ।

लागु औषधसहित तीन जना पक्राउ

प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिए।

लागुऔषधको प्रयोग चिन्ताजनक रुपमा बढ्दै

कैलाली र कंचनपुरमा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ। खुला सीमानाका कारण भारतबाट लागुऔषध यहाँ भित्रिने गरेको छ। ब्राउन सुगर लगायतका लागुपदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोरकिशोरीदेखि युवाहरुको संख्या बढ्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्