१२ असार २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्रीको आग्रहपछि संन्यास फिर्ता

प्रधानमन्त्री शेख हसिनाको आग्रहपछि बंगलादेशका कप्तान तमिम इकबालले अन्तर्राष्ट्रिय क्रिकेटबाट गरेको संन्यासको निर्णय फिर्ता लिएका छन्।

बंगलादेशी कप्तान तमिमले लिए संन्यास

तमिमले बंगलादेशका लागि २ सय ४१ खेलमा ८ हजार ३ सय १३ रन जोडेका छन्। त्यसमा १४ शतक सम्मिलित छ। उनी बंगलादेशबाट सर्वाधिक रन बनाउने खेलाडी हुन्।

मोड्रिचलाई तत्काल संन्यास नलिन आग्रह

क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले कप्तान तथा स्टार मिडफिल्डर लुका मोड्रिचलाई तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा नगर्न आग्रह गरेका छन्।

व्यावसायिक क्रिकेटबाट बेलको संन्यास

इङ्ल्यान्डका पूर्वब्याट्सम्यान इयान बेलले यसै वर्षको अन्तिममा घरेलु प्रतियोगितापश्चात् व्यावसायिक खेलबाट संन्यास लिने घोषणा गरेका छन्।

बारेले फुटबल थन्क्याए

इङ्लिस प्रिमियर लिग (इपिएल) मा सर्वाधिक ६ सय ५३ पटक खेलेर कीर्तिमान बनाएका इङ्ल्यान्डका मिडफिल्डर ग्यारेथ बारेले बिहीबार फुटबलबाट संन्यास घोषणा गरेका छन्।

जर्सी नम्बर मिलाएर संन्यास घोषणा

‘गत अगस्ट १५ मा मात्र संन्यास लिने विषय मस्तिष्कमा आयो। धोनीको जर्सी नम्बर ७ र मेरो जर्सी नम्बर ३ मिलाएर ७३ हुन्छ। अगस्ट १५ का दिन भारतको ७३औं स्वतन्त्रता दिवस पनि हो। हामीसँग योभन्दा उत्तम दिन हुँदैनथ्यो।’

स्नाइडरको संन्यास घोषणा

नेदरल्यान्ड्सलाई विश्वकप फुटबलको फाइनलसम्म पु¥याउन सफल विस्ले स्नाइडरले अन्तर्राष्ट्रिय खेलजीवनबाट सोमबार संन्यासको घोषणा गरेका छन्।

मालिङ्गाको विकल्प खोज्दै श्रीलंका

अनौठो कपाल भएका तीव्र गतिका बलर लासिथ मालिङ्गाले एकदिवसीय क्रिकेटबाट संन्यासको घोषणा गर्दा श्रीलंका अर्का तीव्र गतिका बलरको खोजीमा छ।

हाफिजद्वारा टेस्टबाट संन्यास

पाकिस्तानी क्रिकेटर मोहम्मद हाफिजले मंगलबार टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरेका छन्। न्युजिल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टेस्ट खेलेपछि हाफिजले संन्यासको घोषणा गरेका हुन्।

हेराथको संन्यास

श्रीलंकाका स्पिनर रंगना हेराथले सोमबार अर्को महिना इङल्यान्डविरुद्ध हुने पहिलो टेस्टपछि अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाउने घोषणा गरेका छन्।

एन्डरसनले तत्काल संन्यास नलिने

इङ्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले अस्ट्रेलियाका ग्लेन म्याकग्राथको सर्वाधिक टेस्ट विकेट लिने तीव्र गतिका बलरको कीर्तिमान तोडे पनि तत्काल अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने कुनै योजना नभएको बताएका छन्।

पहिलेदेखि नै संन्यासको योजना

इङ्ल्यान्डका ओपनर तथा पूर्वकप्तान एलिस्टर कुकले ६ महिनाअघिदेखि आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने मानसिकता बनाएको बताएका छन्।

कुकले लिए संन्यास

इङ्ल्यान्डका पूर्वकप्तान तथा ओपनर एलेस्टर कुकले सोमबार भारतविरुद्धको पाँचाैं टेस्टपछि अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाउने घोषणा गरेका छन्।

मोसेसद्वारा संन्यासकाे घोषणा

नाइजेरियाका २७ वर्षे रक्षक भिक्टर मोसेसले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्