१३ आश्विन २०८१ आइतबार
image/svg+xml

अन्तर्राष्ट्रिय फुटबलमा सिल्भाको पूर्णविराम

म्यानचेस्टर सिटीका स्पेनिस विश्वकप विजेता मिडफिल्डर डेभिड सिल्भाले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन्।

हाडारीले संन्यास लिने

रूस विश्वकपमा सबैभन्दा पाका खेलाडीको रूपमा सहभागी भएका इजिप्टका गोलकिपर इसाम अल हाडारीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

माक्र्वेजद्वारा संन्यासको घोषणा

फिफा विश्वकप इतिहासमै पाँच संस्करणमा सहभागिता जनाउन सफल तीनमध्येका एक खेलाडी राफेल माक्र्वेजले संन्यासको घोषणा गरेका छन्।

ओजिलको संन्यासमा विवाद

आर्सनलका मिडफिल्डर मेसुट ओजिलले जर्मनीबाट अन्तर्राष्ट्रिय फुटबल नखेल्ने घोषणा गरेपछि सोमबार जातीय विभेदको मुद्दाले बर्लिनमा तातिँदा टर्कीको राजधानी अंकारामा भने उनको निर्णयको स्वागत गरिएको छ।

काहिलको संन्यास

चौंथो पटक विश्वकपमा सहभागिता जनाएका अस्ट्रेलियाका ३८ वर्षे स्ट्राइकर टिम काहिलले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

क्लार्क संन्यास फिर्ता लिन तयार

पूर्वकप्तान माइकल क्लार्कले बल–टेम्परिङ घटनापछि अस्ट्रेलियाली क्रिकेट टोलीमाथिको संकट टार्न आफू संन्यास फिर्ता लिन तयार भएको आइतबार बताएका छन्।

कापोलोले लिए प्रशिक्षणबाट संन्यास

खेलाडी र प्रशिक्षकको रूपमा अनगिन्ती उपाधि र पाँच देशलाई प्रशिक्षण दिएका फाबियो कापेलोले फुटबलबाट सोमबार संन्यासको घोषणा गरेका छन्।

मोर्केलको संन्यास घोषणा

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मोने मोर्केलले सोमबार अस्ट्रेलियाविरुद्धको ४ टेस्ट शृंखलापछि अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यास लिने घोषणाा गरेका छन्।

आन्द्रेय पिर्लाेद्वारा संन्यास

इटालीका महान् खेलाडी आन्द्रेय पिर्लोले सोमबार आफ्नो व्यावसायिक फुटबल करियरलाई पूर्णविराम लगाएका छन् । ३८ वर्षे पिर्लोले खेलजीवनमा २००६ को विश्वकप, दुई च्याम्पियन्स लिग र ६ इटालियन सिरी ‘ए’ को उपाधि जितिसकेका छन् ।

संन्यासको मुडमा अनिल

राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले घरेलु मैदानमा हुने एएफसी एसिया कप छनोट खेलको दौरान संन्यास लिने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट अफ्रिदीको संन्यास

पाकिस्तानका महान् अलराउन्डर शाहिद अफ्रिदीले आफ्नो २१ वर्षे क्रिकेट करियरको अन्त्य गर्दै आइतबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। सन् २०१० मा टेस्ट क्रिकेटबाट संन्यास लिएका ३६ वर्षे अफ्रिदीले सन् २०१५ को एकदिवसीय विश्वकपपछि एकदिवसीय टोली छोडेका थिए।

विश्वकप विजेता कप्तान लाहमले संन्यास लिने

जर्मनीका विश्वकप विजेता कप्तान फिलिप लाहमले मंगलबार जारी सिजनको अन्त्यबाट व्यवसायिक खेल जीवनमा पूर्णविराम लगाउने घोषणा गरेका छन्। बायर्न म्युनिखको खेलकुद निर्दैशक बन्ने प्रस्ताव अस्विकार गर्दै लाहमले संन्यास लिने निर्णय लिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्