१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

जितपछि सेरेना दुबिधामा

सोमबार उनले कोर्टमा देखाएको प्रदर्शन र पोस्ट म्याचमा दिएको प्रतिक्रियाले भने सेरेनाको संन्यास योजना तत्कालका लागि टरेको अनुमान गरिएको छ।

अफ्रिकन-अमेरिकनका प्रेरणा स्रोत सेरेना र भेनस

सेरेना विलियम्सले अबको केही सातामै टेनिस र्‍याकेट बिसाउँदै छिन्। तर विश्व टेनिस जगत्मा सेरेनाले अफ्रिकन-अमेरिकन खेलाडीका लागि निर्माण गरिदिएको विरासत भने लामो समयसम्म कायम रहनेछ।

सेरेनाको प्रतिद्वन्द्वी राडुकानु

सेरेना विलियम्सले आगामी सोमबार सिनसिन्नाटीको पहिलो खेलमा नै बलियी प्रतिद्वन्द्वी युएस ओपन च्याम्पियन इमा राडुकानुको चुनौती सामना गर्ने भएकी छन्।

टोरन्टो मास्टर्सबाट बाहिरिइन् सेरेना

छिट्टै सक्रिय टेनिस खेलजीवनको यात्रामा पूर्णविराम लगाउने घोषणा गरेकी २३ पटककी ग्रान्ड स्लाम विजेता सेरेना विलियम्स बुधबार बेलिन्डा बेन्सिचसँग ६–२, ६–४ ले पराजित हुँदै डब्लुटिए टोरन्टो मास्टर्सबाट बाहिरिएकी छिन्।

सेरेनाको पुनरागमन सुखद बनेन

सशक्त सर्भ र स्ट्रोकपछि उनले हात उचालेर उत्साह मनाउँथिन्। यसपटक भने दृश्य फरक रह्यो। लामो समयपछिको उनको पुनरागमन सुखद भएन।

सेरेनाको संघर्ष जारी

बुल्गेरियाकी गैरवरीयता खेलाडी स्भेटाना पिरोनकोभासँग सुरुआती सेटमा पछि परे पनि उत्कृष्ट पुनरामगन गर्दै सेरेनाले फ्लसिड मिडोजमा कीर्तिमानी २४औं ग्रान्ड स्लाम बराबरी गर्ने यात्रा कायमै राखेकी हुन्।

सरेनाको उत्कृष्ट पुनरागमन जीत

सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । अमेरिकाकी ६ पटककी च्याम्पियन ३८ बर्षिया सेरेनाले क्वार्टरफाइनलको खेलमा बुल्गेरियन खेलाडी स्वेताना पिरोनकोवालाई ४–६, ६–३ र ६–२ को सेटमा पराजित गर्दै अन्तिम ४ मा प्रवेश गरेकी हुन् ।

सेरेना क्वार्टरफाइनलमा

सेरेनाले सेमिफाइनल यात्राका लागि बुल्गेरियाकी स्भेटाना पिरोनकोभासँग प्रतिस्पर्धा गर्नेछिन्। पिरोनकोभाले भने फ्रान्सकी एलिज कर्नेटलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेकी थिइन्।

डबल्स जोडीलाई हट्न आदेश

अमेरिकी स्टार सेरेनाले कीर्तिमानी २४औं ग्रान्ड स्लामको लक्ष्य जारी राख्दा सन् २०१७ की युएस ओपन च्याम्पियन आफ्नै देशकी स्लोएनी स्टेफेन्सलाई स्तब्ध बनाइन्।

सेरेना र मुरेलाई सफलता

सेरेनाकी दिदी भेनेस विलियम्स भने पहिलो चरणबाटै बाहिरिन् । ४० वर्षीया भेनेस करियरमा पहिलो पटक पहिलो चरणबाटै बाहिरिएकी हुन् । उनी चेक रिपब्लिककी क्यारोलिना मुचोभासँग ६–३ र ७–५ को सोझो सेटमा स्तब्ध भइन् ।

सेरेनालाई कीर्तिमानको अवसर

‘खेलजीवनमा म कहिल्यै पनि सन्तुष्ट भइनँ। सायद खेलजीवनमा पूर्णविराम लगाएपछि मात्र म सन्तुष्ट हुन्छु होला। मेरो व्यक्तित्व नै त्यस्तो छ।’

सेरेना विलियम्स बाहिरिन्

पूर्व विश्व नम्बर एक सेरेना विलियम्स ग्रिककी मारिया साक्करीसँग स्तब्ध हुँदै वेस्टर्न एन्ड साउथर्न ओपनबाट बाहिरिएकी छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्