१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

आइसोलेसनमा मृत्यु भएका पुरुषको पिसीआर रिर्पोट नेगेटिभ

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएका गुल्मीका ४२ बर्षे पुरुषको पिसीआर रिर्पोट नेगेटिभ आएको छ। आइतबार उपचारकै क्रममा मृत्यु भएका धुर्कोट गाँउपालिका वडा नं. ४ का ती पुरुषको थ्रोट स्वाब परिक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको हो।

वित्तीय ३४ र भौतिक १० प्रतिशत मात्र

कोभिड १९ रोकथाम तथा नियन्त्रणको उद्देश्यले गरिएको लकडाउनले सडक विभाग मातहतका आयोजनाको निर्माण कार्य व्यापक मात्रामा खुम्चिएको छ । सरकारले चालु आर्थिक वर्षमा सडक विभाग मातहतका आयोजनाका लागि एक खर्ब २७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । वर्षको ११ महिना पूरा हुँदा विभागले कुल बजेटको ३४.६ प्रतिशत (४४ अर्ब रुपैयाँ) मात्रै खर्च गर्न सकेको छ ।

अब उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य

कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न काठमाडौँ प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ।

थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्याे (अपडेट)

पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३७५ पुरुष र ५० जना महिला रहेका छन्।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ। गुल्मी धुरकोट ४ का ३६ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

कर्णालीमा कोरोना संक्रमितको संख्या ९६७ पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या नौ सय ६७ पुगेको छ । आइतबार ५२ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या नौ सय ६७ जना पुगेको हो ।

किशोरकिशोरी के चाहन्छन्, अभिभावकले कसरी सम्बोधन गर्ने?

उनीहरूले बढी समय आफ्नै बारेमा सोच्ने, धेरै ऐना हेर्ने, आफ्नो अनुहार र छालाबारे बढी संवेदनशील हुने गरेको पाइन्छ ।

११ दिनमा ३ हजार २३६ संक्रमित थपिए, १० जनाकाे कोरोनाबाट मृत्यु

जेठ ५ गतेसम्म नेपालमा ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका तत्कालीन प्रवक्ता डा. विकास देवकोटाले बताएका थिए । जेठ ६ गतेदेखि जेठ २० गतेसम्म १ हजार ७ सय २४ जना थपिएका थिए ।

बेइजिङमा पुनः कोरोना संक्रमण

कोरोना भाइरस संक्रमण पुनः देखिएपछि चीनको राजधानी बेइजिङको एक भागमा कडा लकडाउन लागू गरिएको छ । सहरको एक थोक बजारमा संक्रमण देखिएको छ । झिनफादी नामक बजारमा पाँच सय १७ जनाको नमुना परीक्षण भएकोमा ४५ जनालाई कोरोना संक्रमण देखिएको छ ।

मकालुको हिरो

केन्द्रीय, प्रदेश र स्थानीय सरकारले आआफ्नो क्षेत्रका पर्यटकीय संभावना खोजी गरी त्यसलाई राम्रो प्याकेजिङ र ब्राण्डिङ गर्नुपर्छ । त्यो काममा कोरोनाले बेरोजगार बनेका गाइड तथा विज्ञलाई लगाउन सकिन्छ ।

थप २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुग्यो

पछिल्लो २४ घण्टामा २७३ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये २४७ पुरुष २६ जना महिला छन्। ७२ जिल्लामा कोरोना देखिएको छ। जम्मा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ छ।

नेपालमा किन पुरुषमा बढी कोरोना संक्रमण ?

नेपालमा पनि अन्य प्रभावित देशहरुमा जस्तै कोरोना संक्रमित हुनेमा पुरुष बढी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार हालसम्म कुल ५ हजार ६२ जना पुरुष छन् भने कुल संक्रमित महिलाहरु ३५३ जना मात्र छन्।

कोरोनापछिको परिवेश

झन्डै वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्सबाट चलायमान नेपालको अर्थतन्त्रको हालत आगामी दिनमा के होला ? अध्ययन र कामका लागि जहिल्यै विदेश जाने सपना बोकेका नेपाली युवाहरूको अवस्था के होला ? कोरोनाले सिंगो विश्वजगतमा जस्तै अनेक चिन्ता र छटपटी हाम्रो समाजमा पनि बढाइदिएको छ ।

मृतक दुई जनामा कोरोना संक्रमणको पुष्टि

वीरगन्जमा बेग्ला बेग्लै २ जना मृतकहरुमा कोरोना (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा मृत्यु भएका एक जना ५ वर्षीय बालकमा र वीरगन्जको घन्टाघर नजिकै बुधबार मृत फेला परेका युवा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

नेपालमा कोरोना संक्रमण बढ्दैछ, अब के गर्ने ?

कोरोनासँगै हामीले महिनौं अथवा वर्षौंसम्म बस्नुपर्ने हुनसक्छ । यो भाइरस हामीसँग लामो समयसम्म रहनेछ । अब कोरोनासँगै बाँच्नुको विकल्प छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्