९ मंसिर २०८१ आइतबार
image/svg+xml

त्रिविका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी

कोरोना महामारीका कारण विश्वविद्यालयहरूको शैक्षिक गतिविधि खासै अघि बढाउन नसकेको उपकुलपतिहरूको भनाइ थियो। यसै विच त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले कोरोना महामारीका कारण स्नातक पहिलो वर्षका परीक्षा १९ महिनादेखि रोकिएको बताए।

नेपाली उद्यमीको लागि उद्यमशील विश्वकप

यस प्रतियोगिता नेपालमा भने पहिलोपटक आयोजना हुन गइरहेको छ। नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) यस वर्ष नेपालको लागि अधिकारिक रूपमा राष्ट्रिय आयोजकमा छ। यसले नेपालभित्र र बाहिर रहेका उद्यमीलाई यस प्रतियोगितामा भाग लिन सहयोग पुर्‍याउनेछ।

काेराेनाबाट त्रिविका २३ जना कर्मचारीको निधन

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ।

सर्वोच्चबाट न्याय पाउने विपक्षी विश्वास

अध्यादेशबाट बजेट ल्याउनु पनि संविधान उल्लंघन भएकोे निष्कर्ष निकालेका पाँच दलले त्यसविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन्। कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई जोगाउनुको साटो सरकार भ्रष्टाचारमा लिप्त भएको जनाउँदै उनीहरूले मुलुकमा दीर्घकालीन असर पर्ने किसिमका कामकारबाही नगर्न सरकारलाई चेतावनी दिएका छन्।

'पोखरा घटनाले उब्जाएको प्रश्नः देशमा सरकार छ ? कहाँ छ ?'

नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको बताएको छ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने बताएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री आफूले विश्वासको मत नलिने बताएका हुन्।

डब्लुएचओ भन्छः विश्व नै खोप विभेदको जोखिममा छ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन्। उनले सोमबार पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा विभेद भएको बताएका हुन्।

मध्यपश्चिम विश्वविद्यालयमा विभिन्न पदमा आवेदन खुल्यो

मध्यपश्चिम विश्वविद्यालय (मपवि), सुर्खेतले विभिन्न पदका लागि आवेदन खुलाएको छ।

विश्वास गुमाउँदै नेता नेपाल

नेता नेपालले यसअघि विपक्षी दलहरूसँगका धेरैवटा बैठक र छलफलमा ओलीलाई साथ नदिने बताउँदै आएका थिए। तर पार्टीभित्र आफ्नो समूहमा रहेका नेताहरूले पनि साथ छाड्न थालेपछि नेपाललाई ओलीसँग मिल्नुपर्ने बाध्यता आयो।

प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीस दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गनुपर्ने संवैधानिक स्थिति रहेको छ ।

आज विश्व नर्स दिवस, राष्ट्रपतिद्वारा नर्सको उच्च प्रशंसा

आज नेपालसहित विश्वभरि नै ‘नर्स: नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै छ।

ओलीले आर्जेका अविश्वास

विश्वासको मत लिन उभिएका ओलीसँग माओवादी साथमा रहेन। त्यो भन्दा विडम्बनापूर्ण स्थिति आफ्नै दलका वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसद पनि उनीसँग उभिएनन्। उनले संसद्को विश्वास मात्र गुमाएका होइनन्, आफ्नै दलको शक्ति क्षय भएकोसमेत देख्नुपरेको छ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्नौंः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन्।

ओली सरकारलाई विश्वास मत दिन्नौः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार तीन वर्षमा असफल भएको बताउँदै बर्तमान सरकारको विपक्षमा मतदान गर्ने बताएका छन्। यो सरकारले विश्वासको मत पाउन नसक्ने बताउँदै धारा ७६ (२) बमोजित अगाडी बढ्ने कांग्रेसको धारण रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्