१५ मंसिर २०८१ शनिबार
image/svg+xml

असइ थमन विक हत्याका दुई अभियुक्त अदालतमा हाजिर

शसस्त्र प्रहरीका असइ थमन विक हत्याका दुई जना अभियुक्त महोत्तरी जिल्ला अदालत जलेश्वरमा हाजिर भएका छन्।

काठको मुङ्ग्राले हानेर श्रीमानको हत्या

रसुवाको कालिका गाउँपालिका–२ चित्रेपानीमा काठको मुङ्ग्राले हानेर श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्।

छाेरीकाे हत्या अाराेपमा बाबुअामा सहित चार पक्राउ

एक किशोरीको हत्या आरोपमा बारा प्रहरीले उनका बाबुआमा सहित चार जनालाई नियन्त्रणमा लिएको छ। कलैया उपमहानगरपालिका ५ बस्ने १७ बर्षीया प्रियंका मिश्राको हत्यामा परिवारकै संलग्नता रहेका अनुसन्धानबाट खुल्न आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले बताएको छ।

समीक्षा मृत्यु प्रकरण : बाबु, हजुरआमा र फुपु पुर्पक्षका लागि थुनामा

जिल्ला अदालत रुपन्देहीले समीक्षा ठकुरीको हत्या अभियोग लागेका तीन जनालाई पुर्पक्षकालागि थुनामा पठाएको छ।

घरबाट खेल्न निस्केका थिए निशान

काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको अपहरणकारीले हत्या गरेका छन्। स्कुलबाट फर्केर घर पुगी खेल्न निस्केका निशान आइतबार साँझ अपहरणमा परेका थिए। सिन्धुपाल्चोक घर भई हाल काडाँघारीमा बस्ने उनी सिनामंगलको हाइल्याण्ड इंग्लिस स्कुलमा कक्षा ६ मा अध्ययनरत थिए।

काँडाघारीबाट अपहरणमा परेका बालकको शव फेला

आइतबार काँडाघारीबाट अपहरणमा परेका बालकको हत्या भएको छ। अपहरणमा परेका निसान खड्काको शव ठिमीको निर्माणाधिन भवनमा भेटिएको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए।

भेनेजुएलाका राष्ट्रपतिको हत्या प्रयास

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो विस्फोटक ड्रोन हमलामा मुस्किलले बाँच्न सफल भएका छन्। राजधानी कराकासमा आयोजित एक सैन्य कार्यक्रमलाई सम्वोधन गरिरहेको समयमा ड्रोन विस्फोट भएको थियो। विस्फोटमा राष्ट्रपति सुरक्षित रहेको अधिकारीहरुले बताएका छन्।

गोली प्रहार गरी एक युवकको हत्या

गोली प्रहार गरी यहाँ एक युवकको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनरुवा टोल रेल्वे स्टेशन हल्ट नजिकै शुक्रबार बिहान एक युवकलाई गोली हानी हत्या गरिएको हो।

निर्मला हत्याको अनुसन्धानमा सिअाइबीले दियाे तीव्रता

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धानलाई तीव्रता दिएको छ।

सुन तस्करी र सनम हत्याबारे तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री ओलीलाई बुझाएको हो।

धारिलाे हतियार प्रयाेग गरी छाेराकाे हत्या

अाफ्नै १७ वर्षीय छाेराकाे धारिलाे हतियार प्रयाेग गरी हत्या गरेकाे अाराेपमा बाबु पक्राउ परेका छन्।

एकै रात तीनजनाको हत्या

सप्तरी सदरमुकाम राजविराज नगरपालिकाअन्तर्गत पर्छ मुसहरनियाँ गाउँ, मुख्य बजार क्षेत्रबाट झन्डै ५ किलोमिटर दक्षिणपूर्वमा ।

छोराको हत्या गरी आमाद्वारा आत्महत्या

कैलालीको बर्दगोरीया गाउँपालिका–२, कुम्भीयामा एक महिलाले नाबालक छोराको हत्या पछि आत्महत्या गरेकी छन्।

सप्तरीमा कहालीलाग्दाे घटना : अंश जोगाउन ५ बर्षीया भतिजीसहित दाजुभाउजुको हत्या ?

सप्तरीको राजविराज नगरपालिका १५ मुसहरनियाँमा आफन्तकै संलग्नतामा ५ वर्षीय बालिकासहित सिंगो परिवारकै हत्या गरिएको रहस्य खुलेको छ। स्थानीय ३५ बर्षीय सुरज साह, सुरजकी पत्नी १७ बर्षीया बेचनीदेवी साह र ५ बर्षीया छोरी प्रतिभा साहको आफन्तकै संलग्नतामा हत्या भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्