१५ मंसिर २०८१ शनिबार
image/svg+xml

बलात्कारपछि हत्या गरिएकी किशाेरीकाे अन्त्येष्टि

गत शुक्रबार राति बलात्कारपछि हत्या गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको आज बिहान महाकाली नदीमा अन्त्येष्टि गरिएको छ।

एकै परिवारका सातले गरे अात्महत्या

भारतको झारखण्ड स्थित राँचीमा एकै परिवारका ७ जनाले आत्महत्या गरेका छन्। उनीहरुले एकैसाथ आत्महत्या गरेका हुन।

नेकपाका सांसदको आरोप : डा केसी हत्यारा हुन्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक सांसदले डा. गोविन्द केसीलाई हत्याराको आरोप लगाएकी छिन्। नेकपाका शीर्ष नेताले डा. केसीको माग सम्बोधन गरेर सरकारले विपक्षीहरुको षडयन्त्रलाई असफल पारेका बताइरहेका बेला सांसद गंगा चौधरीले भने हत्याराको आरोप लगाएकी हुन्।

अझै पत्ता लागेन बालिका हत्याका दोषी

कञ्चनपुर भिमदत्तपन्त नगरपालिका २ उल्टाखाम महुलिया घर भएकी १३ वर्षीया निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अझै पत्ता लाग्न सकेको छैन।

उखुबारीमा भेटियो बालिकाको शव, बलात्कारपछि हत्याको आशंका

भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको छ।  नगरपालिकाको वडा नं १८ निम्बुखेडास्थित उखुबारीमा आज विहान मृतअवस्थामा बालिका भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए।

बालक हत्याका ११ अभियुक्त कारागार चलान

जिल्ला अदालत रौतहटले बालक हत्याका ११ अभियुक्तलाई शुक्रबार कारागार चलान गरेको छ। बालकलाई अपहरण गरेर बन्धक बनाई हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटले ११ अभियुक्तलाई पुर्पक्षकालागि कारागार चलान गरेको हाे।

मलेसियामा उदयपुरे युवाद्वारा आत्महत्या

उदयपुरका एक युवाले मलेसियामा आत्महत्या गरेका छन्। वैदेशिक रोजगारीका लागि ३ वर्षदेखि मलेसियामा कार्यरत ताप्ली गाउँपालिका ३ इनामेका २५ वर्षीय दिलबहादुर तामाङले कम्पनीदेखि केही टाढा जंगलमा झुण्डिएर आत्महत्या गरेको आफन्तले बताएका छन्।

हिरासतमा रहेका व्यक्तिको हत्या गर्ने दुई प्रहरीलाई मृत्युदण्ड

दक्षिणी भारतीय राज्य केरलामा एक व्यक्तिको प्रहरी हिरासतमा यातना दिएर हत्या गरिएको ठहर गर्दै दुई प्रहरी अधिकारीलाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

९ वर्षिय बालकलाई अपहरण गरी हत्या गरेको विरोधमा स्थानीयले जितपुर बजार बन्द गरेका छन्। जितपुरसिमरा नगर उधोग बाणिज्य संघ, विभिन्न राजनीतिक दल, संस्थागत तथा सामुदायिक विद्यालय, गैर सरकारी संस्था लगाएतकाले संयुक्त रुपमा दोषीलाई कारवाही गर्न माग गर्दे विरोध प्रदर्शन गरेका हुन्।

नक्खु कारागारभित्रै मन्द विष खुवाएर हत्या

नक्खु कारागारभित्रै कैदीलाई विष खुवाएर हत्या गरिएको छ । गत वैशाख २१ गते राति नक्खु कारागारभित्र एक कैदीको रहस्यमय मृत्यु भएपछि त्यसको अनुसन्धान हुँदा मन्द विष खुवाएर हत्या गरिएको पुष्टि भएको हो ।

शारीरिक सम्बन्ध राख्न नमानेपछि युवतीको हत्या

शारीरिक सम्बन्ध राख्न नमानेपछि पर्सामा एक युवतीलाई उनकै प्रेमीले हत्या गरेको पर्सा प्रहरीले जनाएको छ। भारत बगहा घर भई हाल पर्साको जगरनाथपुर गाउँपालिका–४ बस्दै आएकी १८ वर्षीया बनिताकुमारी चौधरीको हत्या उनकै प्रेमी सोही ठाँउमा बस्ने प्रमेन्द्र चौधरीले गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

श्रीमती हत्या अाराेपमा श्रिमान पक्राउ

आफ्नै  १९ वर्षीया श्रीमती सविना दर्जी काविरको हत्या गरेको अभियोगमा प्रहरीले खजुरा गाउँपालिका-५ उदरापुर बस्ने २१ वर्षीय अब्दुल काविरलाई बिहीबार पक्राउ गरेको छ ।

विद्यालय अध्यक्षको शव फेला, हत्याको आशंका

इलामको देउमाई नगरपालिका–१, चमैतामा एकजनाको शव ‘शंकास्पद हत्या’को अवस्थामा फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्