फलामे साङ्लोमा बाँधियो आम्दानी
पोखरा–६, बाराहीघाटका प्रितम कुँवर डुंगा खियाउन थालेको २५ वर्ष भयो । उनका तीनवटा डुंगा छन् । तिनैको कमाइले उनको परिवारको अधिक खर्च धानिएको थियो । पोखरामै घर भएकाले उनलाई बिहान–बेलुकी हातमुख जोर्न उत्तिसारो सकस छैन ।
पोखरा–६, बाराहीघाटका प्रितम कुँवर डुंगा खियाउन थालेको २५ वर्ष भयो । उनका तीनवटा डुंगा छन् । तिनैको कमाइले उनको परिवारको अधिक खर्च धानिएको थियो । पोखरामै घर भएकाले उनलाई बिहान–बेलुकी हातमुख जोर्न उत्तिसारो सकस छैन ।
सानो डुंगा, ठूलो पानी जहाजमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परेको डुंगामा ५० यात्रु रहेको र तीमध्ये २३ व्यक्तिको शव नदीबाट निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिएका छन् ।
नगर क्षेत्रको पर्पटकीय विकासका लागि कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ४ स्थित बुढ्ढी तालमा डुंगा संचालन गरिएको छ । बुढ्ढी ताल नगरको सबै भन्दा ठुलो ताल हो । पर्यटकलाई आकर्षित गर्न तालमा डुंगा संचालन गरिएको हो । मेयर केशव कुमार श्रेष्ठले रिबन काटेर डुंगामा चढेर शुभारम्भ गरे । सो अवसरमा मेयर श्रेष्ठले नगर क्षेत्रको पर्यटकीय विकासमा यसले मद्दत गर्ने बताए ।
शनिबार इन्डोनेसियाली अधिकारीले सुन्ड्रा स्ट्रेटमा डुंगा दुर्घटना हुँदा कम्तीमा १० जना बेपत्ता भएकाे जानकारी दिएका हुन्। उनीहरूको खोजी भइरहेको छ।
सदियौंदेखि डुंगा सञ्चालन भइरहेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र उदयपुरको ताप्ली गाउँपालिकाको रूपटार जोड्न सुनकोसीमा झोलुंगे पुल निर्माण थालिएको छ। सरकारकै अनुदानमा उक्त झोलुंगे पुल निर्माण थालिएको हो।
भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशस्थित गोदावरी नदीमा आइतबार दिउँसो भएको डंगा दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी बेपत्ता भएका छन् ।
पाइडलले चल्ने र एक पटकमा चारजना अट्ने तीनवटा डुंगा सञ्चालनमा ल्याइए पनि डुंगा सयरको व्यवस्थाले निरन्तरता पाउन नसकेको स्थानीय बताउँछन्।
सानो डुंगा घण्टाैँ कुर्न पर्ने बाध्यता। ढिलपिल गर्दे नदी वार पार गर्दा बबई नदीको भेलले बगाउँला भन्ने उत्तिकै त्रास। ०७१ साल साउन अन्तिम सातमा बबईमा आएको बाढीले उद्घाटन नहुँदै कसुम्बा घाटको पुल बगाएपछि सर्वसाधरणको वर्षौदेखिको जोखिम यात्रा पाँच वर्ष लम्बियो। अहिले अवस्था फेरिएको छ।
फिलिपिन्सको मध्यक्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुंगा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ। इलोइलो र गुइमारासमा शनिबार तीनवटा डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीले आइतबार जानकारी दिएका छन्।
असार अन्तिम साता आएको बाढी नघटेपछि उदयपुरको चौदण्डीगढी नगरपालिकाका दुई ठाउँमा डुंगा सञ्चालन गरिएको छ।
उत्तर कोरियाले आफ्नो जलक्षेत्रमा जबर्जस्ती प्रवेश गरेको भन्दै नियन्त्रणमा लिएको एउटा माछा मार्ने डुगाछाडिदिएको रुसी अधिकारीहरुले बताएका छन्। प्योङयाङस्थित रुसी राजदूतावासका अनुसार उक्त डुंगामा १५ जना रुसी र दुई जना दक्षिण कोरियाली नागरिक सवार थिए। गत जुलाई १७ मा ‘रसियन नर्थ–इस्टर्न फिसिङ’ कम्पनीको उक्त डुंगा उत्तर कोरियाली सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।
म्यान्मारको मन्डाले क्षेत्रमा बुधबार धार्मिक तिर्थयात्री चढेको डुंगा दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन्।
करिब पाँच सय बालबालिका माथिल्लो तहको शिक्षाका लागि काँडा नदी तरेर जोशीपुर, बौनियाँ र मुद्दीस्थित विद्यालयमा जानुपर्ने बाध्यता छ । वर्षायाममा यो नदी तरेर बालबालिका विद्यालय जानु निकै कष्टकर छ । काँडा नदीमा एउटा मात्रै डुंगा छ । त्यसमा एकपटकमा नौजना मात्रै चढ्न मिल्छ । विद्यार्थीलाई नदीवारपार गराउन त्यो डुंगालाई झन्डै चार घण्टा समय लाग्छ ।
भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएली आप्रवासी बेपत्ता भएका छन् । पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिएका छन्।उनले बेपत्ता भएका व्यक्ति परिवारको सम्पर्कमा नआएको पनि बताए।सो घटनाका बारेमा सरकारी अधिकारीले भने कुनै टिप्पणी गरेका छैनन् ।
हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुंगा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको संख्या १५ पुगेको छ दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो संख्या १५ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ। यस दुर्घटनामा परेका अझै पनि १३ व्यक्ति बेपत्ता रहेका प्रहरी स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।