१५ मंसिर २०८१ शनिबार
image/svg+xml

निर्माणको विनिर्माण

अहिलेसम्म निर्माण उद्योगले देशको कुल गार्हस्थ उत्पादनमा करिब ११ प्रतिशतको योगदान गरेको छ र बितेका दुई दशकमा नेपाली निर्माण उद्योगले आशालाग्दो प्रगति पनि गरेको छ ।

सुनमा राष्ट्र बैंकले सिन्डिकेट लगाएको भन्दै पसल बन्द

सुनमा बैंकले सिन्डिकेट लगाएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने माग राखेर चितवनका सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन् । नेपाल राष्ट्र बैंकले सुनमा लगाएको सिन्डिकेटका कारण बजारमा माग अनुसार आपूर्ति नभएको उनीहरुको आरोप छ।

मुलुकी ऐनमा निर्माण व्यवसायीको आपत्ति

नेपाल निर्माण व्यवसायी महासंघले आगामी भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध (संहिता) ऐनका प्रावधानप्रति आपत्ति जनाएको छ।

दिउँसो प्रवेश रोक लगाएकोमा टिपर व्यवसायीको विरोध

उपत्यकाका ट्रक, टिपर व्यवसायीले काठमाडौंभित्र दिउँसो टिपर प्रवेशमा रोक लगाइएकोप्रति विरोध जनाएको छ।

धरौटी बढ्ने हल्लापछि म्यानपावर व्यवसायी आन्दोलित

म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी सरकारले बढाउने तयारी गरेपछि व्यवसायी आन्दोलित भएका छन्।

पदयात्रा शुल्क हटाऊ : व्यवसायी

पदयात्रामा जाँदा विदेशी पर्यटकले तिर्नुपर्ने गरी लागू गरिएको अतिरिक्त शुल्क हटाउन यहाँका व्यवसायीले माग गरेका छन् । संघीय सरकारको सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई यो प्रावधानले असहयोग गर्ने व्यवसायीको भनाइ छ।

सिन्धुलीमा लौठ सल्लाको व्यवसायीक खेती

सिन्धुलीका केहि किसानहरू व्यवसायीक लौठ सल्लाको खेतीमा जुटेका छन्। वैदेशिक रोजगारका लागि युवाहरू विदेश पलायन भइरहदा यहाँको फिक्कल गाँउपालिकाका केहि किसान भने आप्mनै गाउँमा व्यवसायीक खेती गरि आत्मानिर्भरको बाटो रोज्न थालेका हुन्।

सुनचाँदी कारोबार सम्बन्धी कानून बनाउन व्यवसायीको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी खरिद बिक्री कारोबार, लगानी आपूर्ती सम्बन्धी कानून छिटो बनाउन प्रदेश सरकारसँग आग्रह गरेको छ ।

बर्दियाका ११ जना सुन व्यवसायी पक्राउ

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ११ जना सुन व्यवसायीलाई पक्राउ गरेको छ। सुनमा ८ प्रतिशतसम्म विभिन्न धातु मिसावट गरी ग्राहकलाई ठगि गरेको अभियोगमा गुलरिया, बासगढी र राजापुरका ११ व्यवसायी पक्राउ परेका हुन्।

कम्बोडिया र भियतनामका व्यवसायीसँग पोखरेलीको सहकार्य

पछिल्लो समय पर्यटनमा छलाङ मारेका भियतनाम र कम्बोडियाका पर्यटन व्यवसायीसँग पोखरेली व्यवसायीले पर्यटकीय गतिविधि बढाउन सहकार्य गर्ने भएका छन् ।

उद्योग क्षेत्रमा व्यवसायीले मागेजति विद्युत : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् आपूर्तिको समस्या नरहने बताएको छ। उद्योगी व्यवसायीले मागेअनुसार विद्युत् उपलब्ध गराउन प्राधिकरण तयार भए पनि उद्योगी आफैँले गर्नुपर्ने काम नगरेको पाइएको छ।

के भन्छन् व्यवसायी ?

पछिल्लो समय हात्तीवन क्षेत्र बसोबासका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । यस क्षेत्रमा क्लासिकको हाउजिङ तथा अपार्टमेन्ट निर्माण भएको छ । क्लासिकले व्यवस्थित बसोबास विकासका लागि आफ्नो परियोजना सञ्चालन गरेको छ । अहिले बजारमा सक्रिय रहेकामध्ये कम्तीमा ८० प्रतिशत डेभलपरहरुले यस रुटमा परियोजना ल्याइसकेका छन् ।

खुलाउन माग गर्दै व्यवसायी आन्दोलनमा

बिपी राजमार्गमा १० टनभन्दा बढी भारका सवारी साधन सञ्चालनमा लागेको प्रतिबन्धले अत्यावश्यकीय वस्तुको ढुवानी ठप्प बनेको भन्दै व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्