निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताएका छन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताएका छन्।
घरजग्गा व्यवसायीले रोकिएको कित्ताकाट खुलाउन माग गरेका छन् । कित्ताकाटमा प्रतिबन्धले गर्दा सरकारी नियम, कानुनको परिधिमा रहेर व्यवस्थित जग्गा प्लानिङमा अर्बौं लगानी गरेका व्यवसायी डुब्ने अवस्थामा पुगेको उनीहरुको भनाइ छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ५५ महिलालाई व्यवसायीक तरकारी खेती सामग्री प्रदान गरिएको छ।
लामोसाँघु-जिरी सडक खण्ड कालोपत्रे तथा स्त्तरोन्नतिमा ढिलाई गरेको आरोपमा पक्राउ परेका निर्माण व्यवसायी धर्मराज भण्डारी कामलाई तीव्रता दिने चार बुँदे लिखित प्रतिवद्धतापछि छुटेका छन्।
कर्णाली राजमार्ग र नाग्म गमगढी राजमार्गमा पर्ने पक्की पुलको निर्माण र नाग्म गमगढी राजमार्गमा स्तरवृद्धिको लागि काम गर्ने जिम्मा लिएका निर्माण व्यवसायी बर्मजंग बमलाई प्रहरीले पक्राउ गरेको छ।
प्रदेश १ र २ को प्रमुख पर्यटकीय गन्तव्यहरूको प्याकेज तयार गरी बाह्य पर्यटकहरूलाई भित्र्याउने लक्ष्यका साथ आयोजना हुन लागेको ३ दिने इष्ट टुरिज्म मार्टमा छिमेकी चार राष्ट्रबाट ठुलो संख्यामा पर्यटन व्यवसायी धरानमा सहभागी हुने भएका छन्।
गृहमन्त्री रामबहादुर थापा बादलले देश विकासको जिम्मेवारीबाट च्युत भएर बेईमान नागरिक नबन्न निमार्ण व्यवसायीलाई आग्रह गरेका छन्। उनले जिम्मेवारीबाट पन्छनुलाई अपराधको संज्ञा दिँदै यस्ता उपर सरकार कठोर बन्ने बताए।
यहाँका व्यवसायीले कर्णाली प्रदेशलाई उपेक्षा गरेर संघीय सरकारले बजेट ल्याएको आरोप लगाएका छन् । सदियौंदेखि पिछडिएको कर्णाली प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारले आवश्यक बजेट नदिएको बताए।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालू आर्थिक वर्षको हालसम्ममा खाद्य ऐन नियमबमोजिम नौ व्यवसायीमाथि मुद्दा दायर गरेको छ।
साढे ९ किलोभन्दा बढी चाँदीसहित नेपालका एकजना व्यवसायी भारतमा पक्राउ परेका छन्। रौतहट सदरमुकाम गौरमा सन्नी ज्वेलर्स सञ्चालन गरी बस्ने सुन चाँदी व्यवसायी सन्नी कुमारलाई सीमावर्ती भारतीय बजार बैरगनियाको भारतीय सुरक्षाकर्मीले साढे नौ किलोभन्दा बढी चाँदीसहित आइतबार पक्राउ गरेको हो। भारतीय बजारबाट चाँदी लिएर गौरतर्फ आउँदै गरेका व्यवसायी सन्नीलाई सीमावर्ती क्षेत्रमा खटिएका भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका सबै सिन्डिकेट अन्त्य गर्ने निर्णयसँगै पक्राउ परेका व्यवसायीमाथि कुन मद्दा लगाउने भन्नेबारे यकिन भइसकेको छैन ।
स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन्।
सिन्धुलीको सुनकोसी नदीमा पछिल्लो समय अत्याधीक दोहन हुन थालेको छ।
सरकार र यातायात व्यवसायीबीच सिन्डिकेट तोड्ने सहमति भएको छ। आइतबार यातायात मन्त्रालय व्यवसायी, यातायात मन्त्री, यातायात विभागका महानिर्देशकबीच छलफल भएको थियो। छलफलले यातायात क्षेत्रमा रहेका सबै खाले सिन्डिकेट तोड्ने सहमति गरेको हो।
सिण्डिकेटविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी सरकारको नीति निर्णय तथा ऐन कानून मान्न तयार भएका छन्।