१५ मंसिर २०८१ शनिबार
image/svg+xml

सिण्डिकेट हटाउने शर्तमा छुटे यातायात व्यवसायी

यातायात क्षेत्रमा देखिएको सिन्डिकेट तोड्नका लागि सरकारले चालेको कदम बिरुद्ध उत्रिएका खोटाङका पाँच यातायात व्यवसायी रिहा भएका छन्।

सरकारकाे कदमलाई स्वागत गर्दै यातायात व्यवसायीले भन्याे, 'अब नीतिअनुकूल सञ्चालन गर्नेछाैं'

यातायात व्यवसायी महासंघका पदाधिकारीहरूले सिन्डिके ताेड्न सरकारले चालेकाे कदमकाे समर्थन गरेका छन्। उनीहरूले नेपाल सरकारकाे नीति निर्णय तथा कानुनी व्यस्था प्रतिकुल हुनेगरी सञ्चालन नगर्ने प्रतिबद्धता जनाउँदै त्यस्ताे कार्यमा प्राेत्साहन नगर्ने उल्लेख गरेका छन्।

ठगी गर्न नपाएपछि प्रहरीविरुद्ध लागे व्यवसायी

ठगी गर्न नपाएपछि राजधानीको मुख्य सहर दरबारमार्गका व्यवसायी प्रहरीविरुद्ध एकजुट भएका छन्। ग्राहक ठगेर मोटो रकम असुल्ने व्यापारी आफ्नो धन्दा कायम गराउन प्रहरी विरुद्ध एकजुट भएका हुन्।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष कर्माचार्यसहित पाँच पक्राउ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना व्यवसायी पक्राउ परेका छन्।  सरकारले यातायात क्षेत्रमा जारी सिन्डिकेट प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यसहितका व्यवसायीलाई काठमाडौँको बानेश्वरको एक होटलबाट आज पक्राउ गरेको हो।

कोहलपुरका व्यवसायी खड्कामाथि आक्रमण

कोहलपुरका युवा व्यावसायी दिपक खड्कामाथि गएराती आक्रमणको प्रयास भएको छ। उद्योगबाट काम सकेर घर फर्कने क्रममा कोहलपुर ११ स्थित चारलेन सडकमा खड्कामाथि अपरिचित समूहले आक्रमण गरेको हो।

यातायात व्यवसायी महासंघद्वारा बन्द फिर्ता

सिन्डिकेट गर्न पाऊँ भन्दै यातायात अवरुद्ध पारेको यातायात व्यवसायी महासंघले बन्दका कार्यक्रम फिर्ता भएकोे घोषणा गरेको छ।

सिण्डिकेट पक्षधर धमाधम पक्राउ, व्यवसायीकाे भागाभाग

सिण्डिकेट विरुद्ध सरकारले चालेको कदमको विरोध गर्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने यातायात व्यवसायीहरू पक्राउ परेका छन्।  देशभरका  विभिन्न यातायात व्यवसायी पक्राउ परेका हुन् । पाल्लाबाट दुई व्यवसायी पक्राउ परेका छन् । श्रीनगर यातायात व्यवसायी समितिका कोषाध्यक्ष किरण चित्रकार र पश्चिम नेपाल बस व्यवसायी समितिका जिल्ला इन्चार्ज विकास भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

चितवनमा दुई यातायात व्यवसायी पक्राउ

यातायातमा रहेको सेण्डिकेट प्रणालीलाई खारेज गरिएको बारेमा विरोध गर्दै सार्वजनिक सवारीसाधन नचलाउने दुई जनालाई नियन्त्रणमा लिइएको छ।

खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष सहित चार पक्राउ

यातायात सेवा ठप्प पारेको भन्दै प्रहरीले खोटाङ यातायात व्यवसायी संघका अध्यक्षसहित चार पदाधिकारीलाई पक्राउ गरेको छ।

यातायात व्यवसायीकाे बैंक खाता राेक्का, पदाधिकारीकाे सम्पत्ति छानबिन हुने

सरकारले सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति लिएका साविकका यातायात व्यवसायी समिति, महासंघ र तिनका पदाधिकारीको सम्पत्ति विवरणको अनुसन्धान गर्ने भएको छ।

सिण्डिकेट विरुद्ध सरकार कडा, यातायात व्यवसायीहरू धमाधम पक्राउ

सिण्डिकेट खारेजी गर्ने सरकारको निर्णयविरुद्ध सार्वजनिक यातायात सेवा बन्द गर्ने ७ भन्दा बढी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

मेची बस व्यवसायी संघका अध्यक्षसहित सात पक्राउ

सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालन अवरुद्ध पारेका झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन्।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला प्रहरी नियन्त्रणमा

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई प्रहरीले काठमाडौंको भृकुटीमण्डपबाट नियन्त्रणमा लिएको छ।

पूर्वी नेपालका पर्यटन व्यवसायी दौडाहामा

इस्ट टुरिज्म मार्ट–२०१८ लाई सफल र फलदायी बनाउन पूर्वी नेपालका पर्यटन व्यवसायी जिल्ला दौडाहामा निस्केका छन्।

व्यवसायीको वन्दमा पनि निर्वाध चले गाडी (फोटो फिचर)

सरकारले सिण्डिकेट खारेज गरेपछि त्यसको विरोधमा उत्रिएका यातायात व्यवसायीले शुक्रबार सार्वजनिक यातायात बन्द आह्वान गरे पनि विभिन्न कम्पनिका बस सडकमा निर्वाध चलेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्