केरुङ नाकाबाट सुन तस्करी गरेको आरोपमा दुई जना पक्राउ
रसुवाको केरुङ नाकाबाट भन्सार छलेर सुन तस्करी गरी काठमाडौँ ल्याएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
रसुवाको केरुङ नाकाबाट भन्सार छलेर सुन तस्करी गरी काठमाडौँ ल्याएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ। वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन्।
चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ।
२०७५ सालमा केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। महानिर्देशक विसुरालले चिनियाँ प्राविधिक टोलीले साढे तीन वर्षको अवधिमा विस्तृत सम्भाव्यता अध्ययन गरेपछि रेलमार्गको सम्भावना र लागतको टुंगो लाग्ने बताए।
व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन्। बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन्। व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन्।
विगतमा भएको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ सम्झौता कार्यान्वयन, हिमाल वारपार (केरुङ–काठमाडौँ) रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजना पुनःसञ्चालनका लागि आग्रह गरेको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।
चीनसँगको व्यापार नेपालका निम्ति सामरिक र आर्थिक दुवै दृष्टिकोणले महत्त्वपूर्ण छ। चीनले प्रायः विश्व बजारमा आफ्ना वस्तु पठाएर अधिपत्य जमाउँदै गएको छ।
चिनियाँ पक्षले कडाइ गर्दै थोरै ट्रक छाडेकाले सामान लोड भएका सयौं ट्रक चीनतर्फ अड्किएको हिमालयन सीमापार वाणिज्य संघले जनाएको छ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल आउन नसकेका ११ जना नेपालीलाई मंगलबार नेपाल ल्याइएको छ।
नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको भन्दै कूटनीति संवादबाट समाधान गर्न व्यापारीले आग्रह गर्दै आएका छन्। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमा नाका बन्द गरेर असहयोग गर्दै आएको छ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ। चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो।
नेपाली काँग्रेसले उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङबाट आयात-निर्यातलाई सहज तुल्याउन तत्कालै पहल गर्न सरकारसमक्ष माग गरेको छ। सहज रुपमा नाका सञ्चालन नहुँदा नेपाली नागरिक तथा व्यवसायी मारमा परेको भन्दै काँग्रेसले एक विज्ञप्ति जारी गर्दै नाकाको सहज सञ्चालनका लागि पहल गर्न माग गरेको हो।
नेपाली व्यापारीले चीनका विभिन्न औद्योगिक सहरबाट मगाएका सामान सात महिनादेखि तिब्बतको केरुङमा रोकिएका छन्। एक हजारभन्दा बढी कन्टेनर सात महिनादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमा रोकिँदा नेपाली व्यापारी मारमा परेका छन्।
छिमेकी देश चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सावधानी अपनाउन आग्रह गरेको छ ।
चीनसँगको अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि आगामी फागुनको पहिलो साताभित्र लोड फ्लो टेस्ट हुने भएको छ। एक महिनाभित्र परीक्षण गर्ने गरी अध्ययनको काम सुरु गरिएको रातमाटे–रसुवागढी–केरुङ चार सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ।