नेपाल राष्ट्र बैंकले माग्यो ६७ कर्मचारी
बैंकले सहायक निर्देशक र सहायक तर्फका प्रकाशसनिक तथा प्राविधिक कर्मचारीका लागि दरखास्त मागेको छ।
बैंकले सहायक निर्देशक र सहायक तर्फका प्रकाशसनिक तथा प्राविधिक कर्मचारीका लागि दरखास्त मागेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ५९ वटा उजुरी फछ्र्याैट गरेको छ।
बुधबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटारसम्मलाई निषेधित क्षेत्र तोकेको जानकारी दिएका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छिन्।
उनले देशको विकास र आधुनिकीकरणमा महत्त्वपूर्ण योगदान दिने राजाका सालिक ठड्याउन अवरोध गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाए।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार एक विज्ञप्ति जारी गर्दै एक साताको लागि निषेधाज्ञा जारी गरेको जानकारी दिएको हो।
अत्यावश्यक सेवाका लागि धेरै नागरिकको भिडभाड हुने जिल्ला प्रशासन कार्यालयहरूमा पर्याप्त सङ्ख्यामा प्रशासनिक तहका कर्मचारी नहुँदा सेवा प्रवाहदेखि सुशासनसम्म असर पुगेको छ।
सरकारी महिला कर्मचारीहरूले अबदेखि महिनावारी (पिरियड्स) बिदा पनि पाउने भएका छन्।
जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ।
रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स चलाउन नसकिने संचालकहरुले बताएका छन् । उद्योगपतिले उद्योग संचालन गर्न नसके किसानहरुको जमिन फिर्ता गर्नुपर्ने अडान किसानहरुले लिएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फर्छ्यौट गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीको आफ्नै प्रदेश मधेस प्रदेशमा सबैभन्दा बढी स्थानीय तह निमित्तबाट चलेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको बताएको छ।
तर, हालसम्म पनि स्थानीय प्रशासनसँग आधिकारिक रुपमा सहमति लिएको छैन। जसले स्थिति असामान्य हुनसक्ने देखिएको हो।