६ आश्विन २०८१ आइतबार
image/svg+xml

स्थानीय तहमा कर्मचारी अपुग

स्थानीय तहमा अझै प्रशासनतर्फ करीब १३ हाजर र प्राविधिकतर्फ ३० हजार कर्मचारी अपुग छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले सङ्घीयता कार्यन्वयनसँगै स्थानीय तहमा कर्मचारी दैनिक रूपमा पठाए पनि अझै प्रशासनतर्फ १२ हजार ८७१ कर्मचारी अपुग भएको मन्त्रालयका स्थानीय तह शाखाका प्रमुख प्रेम लुइँटेलले जानकारी गराए।

कर्मचारी नेताले उपसचिव कुटे

नेपाल कम्युनिस्ट पार्टीसँग निकट नेपाल निजामति कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्यलाई हातपात गरेका छन्।

निजामती सेवा ऐन मन्त्रिपरिषद्मा लैजाने तयारी

निजामती सेवा ऐन २०४९ लाई विस्थापित गर्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तयार गरेको संघीय निजामती सेवा ऐन २०७५को मस्यौदालाई समान्यले एक साताभित्रै मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ।

रोकियो समायोजन प्रक्रिया

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले साउनको दोस्रो साताबाट सुरू गर्ने भनेको समायोजनका प्रक्रिया रोकेको छ।

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नुपर्ने

अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ।

निषेधाज्ञा तोडेर प्रशासन कार्यालयमै तरुण दलको धर्ना

अनशनरत  डाक्टर गोविन्द केसीको  समर्थन र शनिबार  आफ्ना नेता तथा कार्यकर्तामाथि काठमाडौंमा प्रहरीले गरेको कुटपिटविरुद्ध आन्दोलन गरिरहेको नेपाल तरुण दलका कार्यकर्ताहरुले जाजरकोटमा  स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेका छन्।

पैसा माग्दै किसान, उद्योगी खोज्दै प्रशासन

जिल्लाको दक्षिणी पश्चिम क्षेत्रस्थित पश्चिम धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले गत वर्षदेखिकै उखुको पैसा नदिँदा किसानहरु अत्यन्त मारमा परिरहेका छन् ।

बाढीले महुली पुलमा क्षति, सतर्क रहन प्रशासनको आग्रह

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुली खोलामा रहेको पुल क्षतिग्रस्त भएको छ।

डा. केसीको उपचारमा प्रशासन बाधक

डा गोविन्द केसीको उपचारका लागि प्रशासनले अवरोध गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट अनशनस्थल पुगेको मेडिकल टोली फिर्ता भएको छ।

राप्तीमा पानीको सतह झन् बढ्यो, सर्तक रहन प्रशासनको आग्रह

पहाडी क्षेत्रमा बर्षा नरोकिएपछि राप्ती नदीमा पानीको सतह झन् बढ्दै गएको छ। बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा सोमबार बेलुका साढे ६ बजे गरिएको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ४ मिटर ६५ सेन्टिमिटर पुगेको छ।

बबईमा बाढी आउने संकेत, सचेत रहन प्रशासनको आग्रह

आइतबार रातिदेखिको अविरल वर्षाले बबई नदीको जलस्तर खतराको संकेत नजिक पुगेको छ। बबईमा विहान जलस्तर ३ दशमलव ५ मिटर रहेको थियो। जलस्तर बढदै गएर ५ दशमलब ८ मिटर पुगेको जिल्ला प्रशासन जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

बाटोबाटै तेल चोरी भएको भन्दै पम्प सञ्चालक प्रशासनमा

नेपालगञ्ज डिपोबाट जिल्लाका विभिन्न स्थानमा आउने पेट्रोलबीच बाटोबाटै हराउन थालेको छ। डिपोले पठाएको पट्रोलीयम पदार्थ बीचबाटोबाटै हराउने वा कम आउने गरेपछि जिल्लाका पेट्रोलपम्प सञ्चालकहरुले छानविनको माग गर्दै प्रशासन समक्ष पु्गेका छन्।

कर्मचारीको ढिलासुस्तिले प्रशासन प्रभावकारी भएन : मन्त्री पण्डित

संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबावु पण्डितले मन्त्रालयको प्राथमिकता समृद्ध नेपाल र सुखी नेपाली रहेको बताएका छन्।

'मिटर व्याज'का नाईके सिंहसँग ६ नाल हतियार, प्रशासनद्वारा लाइसेन्स रद्ध

प्रहरीले मिटर व्याजका नाइके महेशबहादुर सिंहको हतियार खोसेको छ। महानगरीय अपराध महाशाखाले मिटर ब्याजका नाईके महेशबहादुर सिंहका साथमा रहेका ६ थान इजाजत प्राप्त हतियार खोसेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्