अध्यक्ष र असन्तुष्ट युवाबीच समस्या समाधान गर्ने सहमति
मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवाद गाउँ कार्यपालिका बैठक बोलाएर समाधान गर्ने सहमति भएको छ।
मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवाद गाउँ कार्यपालिका बैठक बोलाएर समाधान गर्ने सहमति भएको छ।
स्थानीय तहको चुनावको मुखमा विगत पाँच वर्षको कार्यकालमा स्थानीय तहले गरेका उपलब्धि र कार्यपक्रियाबारे लेखाजोखा गरी मूल्यांकन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको थियो।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित तबरबाट सम्पन्न गर्नका लागि सो हातहतियार नजिकको प्रहरी एकाइमार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउन आज सूचना जारी गरिएको हो।
माथिल्लो तहका कर्मचारीहरू सकेसम्म काठमाडौंमै बस्ने प्रवृत्तिले अतिरिक्त समूहमा राखिएका सहसचिवहरूलाई काठमाडौंबाहिर पठाउन सकस परेको छ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै होलीरफागु मनाउने क्रममा कानून विपरितका गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दीपावली, सरसफाइ र राष्ट्रिय झण्डा फहराउने सहितका कार्य गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय बाराले अर्गानिक भनी रसायनिक विषादी उत्पादान गरेको अशंकामा सिलबन्दी गरेको शिवशक्ति वायो प्लान्ट्रीक प्रालिमा म्याद गुज्रेको उत्पादनहरु फेला परेको छ।
कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिएको छ।
सङ्क्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतवारदेखि सेवा नियमित गर्ने भएको हो।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कार्यालयका केही कर्मचारीलाई संक्रमण पुष्टी भएकाले अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गरिएको जानकारी दिए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये करिब ४० प्रतिशतमा कोरोना संक्रमण भएको अनुमान गरिएको बताए।
खवासका अनुसार माघ १ गते हुने ५६ औँ हप्ताको दौडलाई अर्काे सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको छ।
अनुगमनका क्रममा आदेशको अवज्ञा भएको पाइएमा संक्रमक रोग ऐन, २०२० अनुसार कारवाही हुने प्रजिअ शर्माको भनाइ छ।
उनले भनिन्, ‘मैले पनि विश्वासमा दिएँ र श्रीमान्को आयु ७८ वर्षसम्मको गाँसिदिएको छ भन्यो तर पछि थाहा भयो त्यो ठगी रहेछ।’ अर्का पीडित धनबहादुर दियालीले पनि विश्वकर्माले ठगिरहेको आरोप लगाए। ‘सुन, पैसा नदिए शिवजी खुसी हुँदैनन्, तिमीहरू मर्छौं’ भनेर तर्साएर ठगी गरेको बताए।
संघीय मामिला तथा प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रालयमा आउनबित्तिकै अब कर्मचारीको सरुवा चक्रीय प्रणालीबाट गरिने प्रतिबद्धता जनाए। कानुनमन्त्री दिलेन्द्र बडुले पनि गत बिहीबार एक सार्वजनिक कार्यक्रममा पनि यही प्रतिबद्धता दोहर्याए। तर मन्त्रीहरूले पटकपटक भन्ने गरेको चक्रीय प्रणाली कर्मचारी सरुवाको विषयमा कहिले लागु भएन।