कोटेश्वर–एयरपोर्ट सडक खण्डको विस्तार सुरु
भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले कोटेश्वर चोकको जाम हटाउन वैकल्पिक रूपमा सडक विस्तार गर्ने भएको छ ।