१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मनसुनी प्रणाली कमजोर हुँदै

मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पुल बनाउन पहल

मनसुनको सुरूआतसँगै मैनावती नदीमा आएको बाढीले दर्जनौं गाउँसँग सहरको सम्पर्कविच्छेद हुन्छ। तैरिन सक्नेहरू तैरिएर वारपार गर्छन्। तैरिन नसक्नेहरू नदीको वारिपारि रोकिएर भगवान् पुकार्छन्। बलकावाका सोयव अनवरले सिरहाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अलपत्र मैनावती पुलका कारण आफूहरूले खप्दै आएको दुःखान्त सुनाए।’

मनसुनको सौन्दर्यमा रमाउँदै

मनसुनमा पनि सजिलै पदयात्रा गर्न सकिने गन्तव्यहरू हुन् नागदह, झरुवाराशी, बज्रबाराही, सन्तानेश्वर। १४ किमि यात्रामा प्रकृति र संस्कृतिको अनुपम संगम भेटिन्छ।

सातामा प्रतितोला पाँच हजार रुपैयाँले महँगियो सुन, तोलाको ७० हजार

अमेरिका र चीनबीचको व्यापारमा भइरहेको विवाद साम्य नभएपछि त्यसको प्रत्यक्ष चाप सुन खरिद–बिक्रीपरेको छ। चीनबाट निर्यात हुने वस्तुमा अमेरिकाले भन्सार दर बढाएसँगै दुई शक्ति राष्ट्रबीच बढेको चिसोपनका कारण लगानीकर्ता सुन किनबेचमा झुम्मिँदा मूल्य ह्वात्तै बढेको हो।

दुर्गन्धित ठाउँ बन्यो सुन्दर पार्क

काठमाडौं महानगरपालिका वडा नं. २० स्थित विष्णुमती किनारको दुर्गन्धित क्षेत्र यति बेला आकर्षक पार्कमा परिवर्तन भएको छ।

१२ किलो सुनसहित विमानस्थलबाट दुई जापानी पक्राउ

स्रोतका अनुसार विदेशी सुन तस्करसँग मिलेर आपराधिक गिरोहहरूले गैरकानूनी रूपमा ठूलो पैमानामा सुन, विदेशी मुद्रा, लागु औषध तथा प्रतिबन्धित औषधीहरू भित्राउने गर्छन्।

भ्रष्टाचारको अखडा नबनोस्

सरकारको प्राथमिकतामा रहेको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना भ्रष्टाचारको अखडा नबनाउन स्थानीयले सुझाव दिएका छन्।

सुन्दरीजलमा बोलबम यात्रीको भीड

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ।

चार किलो सुनसहित विमानस्थलबाट चिनिया नागरिक पक्राउ

चार किलो सुनसहित एक जना चिनिया नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

नेपाली बजारमा सुनको मूल्य छोइ नसक्नु, इतिहासकै महंगो

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। नेपाल सुन चाँदी व्यवसायी संघले आइतबार छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरेको छ।

अझै केही दिन मनसुन पूर्ण सक्रिय नहुने

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ। आजबाट विस्तारै उत्तरतिर (नेपालतर्फ) सर्दै जाने क्रम शुरु भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुनिलकाे नाट्य नशा

थानकोट काटेर काडमाडौँ पस्दा उनको काँधमा एउटा सानो कुम्लो (बोडिङ) थियो। त्यो कुम्लोभित्र उनकी फुपूद्वारा नेपाल प्रज्ञा–प्रतिष्ठानका नाट्य विभाग प्रमुख हरिहर शर्माका नाममा लेखिएको एउटा चिर्कटो पत्र थियो। चिनेका कोही थिएननन्। जानेका थुप्रै थिए। तर, जानेकाले उनलाई चिन्दैनथे।

न्यायाधीशमाथिको कारबाही के होला ?

कारबाहीमा परेका न्यायाधीशले गरेकै फैसला सर्वोच्चले सदर गरेको छ। यसले न्यायाधीशमाथि न्याय परिषद्बाट भएको कारबाहीको औचित्यमाथि प्रश्न खडा गरेको छ।

महावीर गोल्यानसँग १० लाख धरौटी माग

सर्वोच्च अदालतले ३३ किलो सुन प्रकरणमा मुछिएका महावीर गोल्यान बाहेक अन्यको हकमा विराटनगर उच्च अदालतकै फैसलालाई सदर गरेहो छ।

नेपाली मुलकी राउत बनिन् ‘मिस इंग्ल्याण्ड’ को सेकेन्ड रनरअप

बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने ‘मिस इंग्ल्याण्ड’ मा नेपाली मुलकी युवती सेकेन्ड रनरअप बनेकी छन्। नेपाली युवती प्रतिष्ठा ‘तृष’ राउत मिस इंग्ल्याण्डको सेकेन्ड अनरअप बनेकी हुन्। आवेदन दिएका २२ हजारलाई उछिन्दै उनले यो सफलता प्राप्त गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्