१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सुनकोसीमा विद्यार्थी बेपत्ता

खेलिरहेको बल गुडेर खोलामा पुगेको र लिन जाँदा सुनकोसीले बगाउँदा बिहीबार एकजना विद्यार्थी बेपत्ता भएका छन्।

नदीले बगाउँदा विद्यार्थी बेपत्ता

सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन्। आज बिहान ९ः१५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन्।

एक किलो सुनसहित थानकोटबाट एक जना पक्राउ

सुन केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको प्रारम्भिक अनुसन्धानले बताए पनि तामाङसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस

नापीका कर्मचारी र लेखनदास पक्राउ

जग्गाको नक्सा संशोधन गरिदिने भनेर घुस लिने नापी कार्यालय सुनसरीका एक जना कर्मचारीसहित दुई जना पक्राउ परेका छन्।

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

महाशाखाका अनुसार भोलि देशभर आंशिकदेखि सामान्य बदली रहीे पश्चिमी पहाडी भागका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

न्यायमा गम्भीर द्वन्द्व

विराटनगरको चर्चित सुनकाण्ड अहिले सर्वाेच्च अदालतमा लामो समयदेखि बहस क्रममा छ। न्यायाधीशहरू समेत कारबाहीमा परेको सो मुद्दामा मुछिएका व्यक्तिहरूको हकमा सर्वाेच्चबाट के होला भन्ने विषयमा धेरैको चासो छ। १ सय ६० वर्षदेखि प्रचलनमा रहेको मुलुकी ऐन विस्थापन गर्दै जारी भएको मुलुकी देवानी र फौजदारी संहिताले १ वर्षको प्रयोगात्मक समयावधि पार नगर्दै मुलुकमा थुनासम्बन्धी कानुनमा कठोर नीति अनपाइएको अवस्थामा सुनकाण्ड मुद्दाको थुनछेक आदेशमा पुनर्विचारका लागि सर्वाेच्चमा बहस भइरहेको छ।

नेवाःको नाम बदनाम नगरौं : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले केही व्यक्तिले भीड बाँधेर सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र अन्त्यमा ‘जय नेवाः’ भन्दै भाग्ने समूहले अन्ततः नेवाः समुदायकै अपमान गरिरहेको बताएका छन्। पहिले–पहिले माओवादी कार्यकर्ताहरू पनि जनताको घरमा गएर लुटपाट गर्ने र अन्तमा ‘माओवादी जिन्दावाद’ भन्दै भाग्ने गरेकाले उनीहरूकै कारण माओवादी पार्टी बदनाम भए जस्तै अहिले काठमाडौंमा पनि केही व्यक्तिको समूह मिलेर नेवाःको नाममा नेवाःलाई बदनाम गर्ने कार्य भइरहेकोप्रति मेयर शाक्यले चिन्ता व्यक्त गरेका हुन्।

१६ किलो सुन काण्ड: विभागद्वारा अनुसन्धान शुरु

गोरखाको धार्चे गाउँपालिका–३ स्थित जङ्गलमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको १६ किलो सुनबारे राजश्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ।

मनसुन साइक्लिङका रुटहरु

राजधानी काठमाडौं नजानिँदो गरी साँघुरो हुँदै गइरहेको छ। मध्यकालीन समयमा टुंडिखेलसमेत शहर बाहिरको भाग थियो। अहिले उपत्यका लगभग भरिएको छ। उपत्यकावासीको दैनिकी दिनानुदिन निक्कै उकुसमुकुस हुँदै गइरहेको छ।

मनसुनी गतिविधि कमजोर बन्दै

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुन्दरता निखार्न स्किन सुहाउँदो सौन्दर्य सामग्री

सौन्दर्य सामग्री प्रयोग गर्दा आफ्नो अनुहार र छाला सुहाउँदो प्रयोग गरेमा सौन्र्दयमा अझ बढी निखारपन आउँछ।

चिरबिर ! चिरबिर !

सन्जु खड्गी शाहीले चराको चित्र बनाउन थालेको दुई दशक भैसक्यो। ठमेल, लाजिम्पाट, पाटन र सौराहातिरका ग्यालरीमा भेटिन्छन् उनका चित्रहरू।

फोक्सुन्डोमा कोरिएका चित्र

फोक्सुन्डो काव्य–यात्राबाट फर्केदेखि तन र मन दुवै डोल्पातिरै बरालिएका छन्। बिहान/बेलुका फोक्सुन्डोका चित्रहरूमा रंग भरिरहेकै छु। केही दिनपछि कन्सेप्ट नेपालले काठमाडौंमा मेरा चित्रहरूको प्रदर्शनी गर्दै छ।

बाढीले बगाउँदा एक जनाको मृत्यु

वर्षाले गर्दा खोलामा आएको बाढीले बगाउँदा शुक्रबार दिउँसो सुनसरीमा एक जनाको मृत्यु भएको छ। सुनसरी खोलामा आएको बाढीले बगाउँदा भोक्राहा–नरसिंह वडा नं. ८ का ३० वर्षीय राजकुमार मेहताको मृत्यु भएको हो।

पाण्डेको तीज कोसेली ‘चुरा’

सञ्चारकर्मी एवं वृत्तचित्र निर्देशक गणेश पाण्डेको तीज गीत ‘चुरा’ सार्वजनिक भएको छ। पाण्डेको शब्दमा रहेको गीतमा गायिका सुनिता अधिकारीको स्वर छ भने शिव हमालको संगीत रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्