१८ चैत्र २०८२ बुधबार
image/svg+xml

चुनाव विरोधी गतिविधिमा संलग्न हुनसक्ने आशंकामा आठ जना पक्राउ

निर्वाचनका बेला हुनसक्ने सम्भावित अवाञ्छित गतिविधि रोक्न तथा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।

जेनेभामा इरान वार्ता : क्षेप्यास्त्र विवाद ओझेलमा

क्षेत्रीय तनाव उच्च विन्दुमा पुगेका बेला दुवै पक्षले कूटनीतिक बाटो रोज्न खोजेका हुन्।

आचारसंहिता उल्लंघनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।

टी-२० विश्वकप : बलियो वेस्ट इन्डिज र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दै

जारी टी-२० पुरुष विश्वपकमा आज बलियो टोली दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच प्रतिस्पर्धा हुँदैछ।

आजदेखि निर्वाचन अवधिभर मादक पदार्थ बिक्री/वितरण तथा सेवनमा प्रतिबन्ध

आज (बिहीबार)देखि चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री/वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।

बैंकिङ कसुरका उजुरी सबैभन्दा धेरै

पछिल्लो समय प्रहरीकोमा दर्ता हुने उजुरीमा सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दाहरू पर्ने गरेको छ।

‘परालको आगो’ फिल्मको फस्ट लुक्समा गहिरो भावमा सुहाना,साैगात र प्रकाश

आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’ को फस्ट लुक्स सार्वजनिक भएको छ।

नेपाल र भारतबिच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल र भारत सरकारबिच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।

फागुन २० देखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने

निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ।

राप्ती साहित्य परिषद् दाङले गर्‍याे बालकविता प्रतियोगिता

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा 'निमादेवी खनाल स्मृति बालप्रतिभा पुरस्कार' का लागि शनिबार घोराहीमा बाल कविता प्रतियोगिता भएको छ।

कोसीमा मत खोस्ने र जोगाउने होड

प्रतिनिधिसभा निर्वाचन आउन एक साता बाँकी रहँदा राजनीतिक दल र तिनका उम्मेदवार मात्र होइन स्वतन्त्र उम्मेदवारहरू पनि परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटेका छन्।

इन्स्टाग्राममा १० करोड फलोअर्स पुग्ने विश्वकै पहिलो नेता बने नरेन्द्र मोदी

विश्वका प्रमुख नेताहरूमध्ये इन्स्टाग्राममा प्रधानमन्त्री मोदीका फलोअर्स अहिले सबैभन्दा धेरै छन्, जसमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा दोब्बर बढी फलोअर्स छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्