बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन
गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ।
गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ।
उनीहरूलाई जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा रिहा भएलगत्तै पुनःपक्राउ गरेको हो।
करिब दुई वर्षअघि थालिएको पहिरो पीडितको घर निर्माण अन्तिम चरणमा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ।
नेपालको इतिहासमा भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनले देशलाई गहिरो संकटमा धकेलेकोप्रति कोही अनभिज्ञ छैन।
साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले जिल्लामा पर्याप्त मात्रमा नुन रहेको जनाएको छ।
जग्गाधनी दर्ता प्रमाणपूर्जा पेश नभएमा वा पेश भएको प्रमाणबाट एकिन हुन नसकेमा आवश्यकता अनुसार हकभोग सम्बन्धी स्थानीय तहको सिफारिस, स्थलगत सर्जमिन र सार्वजनिक सूचना गर्न सकिने विभागले उल्लेख गरेको छ।
नेपाल प्रहरीले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एकपछि अर्को ऐतिहासिक सफलता दिलाएकी एरिका गुरुङलाई सम्मान गरेको छ।
यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
जेन-जी आन्दोलनपछि राजनीतिक दलको सरकार ढलेको एक महिना पुगेको छ।
बैठकमा महाधिवेशन छिट्टै गर्ने बारेमा छलफल भएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
भारतीय नम्बर प्लेटको मालबाहक सवारी साधनमा मोटरसाइकल ठोक्किदा मोटरसाईक चालकको मृत्यु भएको हो ।
गीतमा झुमा लिम्बू, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर छ। गीतका शब्द र सङ्गीत निर्देशन पनि प्रशान्त सिवाकोटीकै हुन् भने सङ्गीत संयोजन देवेश राईले गरेका हुन्।
खलंगा बजारसम्म पुग्न भारी बोक्दै दुई दिनको पैदल यात्रा गर्नुपर्थ्यो।तर आज, उनी आफ्नै आँगनबाट गाडी गुडेको हेरिरहन्छन्।