२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दराज र भिसा सहकार्यमा

नेपालमा अनलाइन कार्ड भुक्तानीलाई अगाडि बढाउन भन्दै अनलाइन बजार दराज र डिजिटल भुक्तानी टेक्नोलोजी भिसाबीच साझेदारी भएको छ ।

युएईमा भिसा सम्बन्धी नयाँ नियम, हजारौं नेपाली प्रभावित हुने

युएई सरकारले आईतबारदेखी लागू गरेको भिसा सम्बन्धी नयाँ नियमका कारण हजारौं नेपाली प्रभावित हुने देखिएको छ। कोरोनाको संक्रमण शुरु भएपछि युएई सरकारले आफ्नो मुलुक भित्ररहेका विदेशी नागरिकहरुको भिसा ३१ डिसेम्बरसम्म स्वतः नविकरण हुने , जरिवाना तिर्नु नपर्ने र अन्य सबै सरकारी परिचयपत्रहरुको समयावधी सकिएको भएपनी ३१ डिसेम्बरसम्म मान्य हुने घोषणा गरेको थियो। तर उक्त निर्णयलाई उल्टाउँदै युएईले आईतबारदेखी नयाँ नियम लागू गरेको छ।

अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश फिर्ता

संयुक्तराज्य अमेरिकाले कोरोना भाइरसका कारण अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने विवादास्पद निर्णय फिर्ता लिएको छ ।

अमेरिकी राष्ट्रपतिद्वारा “आप्रवासन भिसा” प्रक्रिया स्थगन गर्ने घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कोरोनाभाइरसका कारण संयुक्तराज्य अमेरिकामा प्रवेश गर्न चाहनेहरुका लागि दिँइदै आएको “आप्रवासन भिसा” अस्थायी रूपमा स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय उडान ३५ प्रतिशत घट्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान संख्या ३५ प्रतिशत घटेको छ। कोभिड–१९ का कारण सरकारले पर्यटकीय भिसामा रोक लगाएको पहिलो दिनमै अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो।

अनअराइभल भिसा दिन बन्द

सरकारले प्रवेस विन्दुबाट दिइने भिसा (अनअराइभल भिसा) ३० अप्रिलको लागि बन्द गरेको छ। अध्यागमन विभागले एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि यो प्रावधान लागु हुने बताएको छ।

भारतद्वारा पर्यटक भिसा बन्द

विश्वव्यापी रूपमा बढ्दो प्राणघातक कोरोना भाइरस (कोभिड–१९)को प्रकोपका कारण भारतले पर्यटक भिसा बन्द गरेको छ। भारतले सबै खालका पर्यटक भिसा आगामी अप्रिल १५ सम्मका लागि बन्द गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

थप तीन देशका नागरिकलाई अनअराइभल भिसामा रोक

नेपालले थप तीन देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ। अध्यागमन विभागले एक विज्ञप्ती जारी गर्दै फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई अनअराइभल भिसा रोकिएको बताएको छ। यो निर्णय आइतबारदेखि अर्को निर्णय नहुन्जेल सम्मको लागि लागु हुने जनाइएको छ।

पाँचवटा देशका नागरिकलाई 'अनअराइभल भिसा' नदिइने

अध्यागमन विभागले पाँचवटा देशबाट आउने नागरिकलाई ‘अनअराइभल’ भिसा नदिने भएको छ। चीन, जापान, दक्षिण कोरिया, इरान र इटलीबाट आउने नागरिकलाई अनअराइभल भिसा नदिइने तयारी विभागले गरेको हो।

बेलायतमा भिसा पाउन सीप अनिवार्य

बेलायत आउन चाहने विदेशी नागरिकले अंग्रेजी भाषा बोल्नुपर्ने र उनीहरूलाई स्वीकृतिप्राप्त रोजगारदाताले सीपयुक्त जागिरको प्रस्ताव गरेको हुनुपर्ने छ।

कश्मीर मामलाकी आलोचक बेलायती सांसदलाई दिल्ली विमानस्थलमा रोक

भारतले बेलायती सांसदलाई विमानस्थलमा रोकेको छ। लेबर पार्टीकी सांसद डेबी अब्राहम्सलाई भिसा दद्ध भएको भन्दै दिल्ली विमानस्थलमा रोक लगाएको हो।

उत्तरकोरियालीको भिसा म्याद थपमा अमेरिकी आपत्ति

नेपालस्थित अमेरिकी दूतावासले संयुक्त राष्ट्रसंघको प्रस्तावविपरीत नेपालले १७ जना उत्तरकोरियालीको भिसा म्याद थप गरेको भन्दै आपत्ति जनाएको छ।

नेपालको भविष्य

गुरु नानकको जीवनसँग जोडिएको करतारपुर पाकिस्तानमा पर्छ। भारतलगायत देशबाट त्यहाँ लाखौं सिख प्रार्थना गर्न जाने गर्छन्। तीर्थयात्रीलाई भिसाको झमेला नहोस् भनेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै त्यहाँ स्वतन्त्र आवातजावत गर्ने प्रबन्ध मिलाए। धार्मिक महोत्सवमा उनी आफैं सहभागी भए। संसारमा फैलिएका सिखहरूको मन जित्न इमरान सफल भएको गल्फ न्युजमा फर्हान बोकरीले विश्लेषण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्