१० आश्विन २०८१ बिहीबार
image/svg+xml

मुलुकी ऐनमा निर्माण व्यवसायीको आपत्ति

नेपाल निर्माण व्यवसायी महासंघले आगामी भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध (संहिता) ऐनका प्रावधानप्रति आपत्ति जनाएको छ।

दिउँसो प्रवेश रोक लगाएकोमा टिपर व्यवसायीको विरोध

उपत्यकाका ट्रक, टिपर व्यवसायीले काठमाडौंभित्र दिउँसो टिपर प्रवेशमा रोक लगाइएकोप्रति विरोध जनाएको छ।

धरौटी बढ्ने हल्लापछि म्यानपावर व्यवसायी आन्दोलित

म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी सरकारले बढाउने तयारी गरेपछि व्यवसायी आन्दोलित भएका छन्।

कथनीमा वाद, करनीमा व्यवसाय

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेता घनश्याम भुसालको अन्तर्वार्ता (‘शिक्षा स्वास्थ्यमा लगानी गर्ने कम्युनिस्ट हुन सक्दैन’– नागरिक, असार ३१) ले निकै चर्चा बटुल्यो ।

पदयात्रा शुल्क हटाऊ : व्यवसायी

पदयात्रामा जाँदा विदेशी पर्यटकले तिर्नुपर्ने गरी लागू गरिएको अतिरिक्त शुल्क हटाउन यहाँका व्यवसायीले माग गरेका छन् । संघीय सरकारको सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई यो प्रावधानले असहयोग गर्ने व्यवसायीको भनाइ छ।

सिन्धुलीमा लौठ सल्लाको व्यवसायीक खेती

सिन्धुलीका केहि किसानहरू व्यवसायीक लौठ सल्लाको खेतीमा जुटेका छन्। वैदेशिक रोजगारका लागि युवाहरू विदेश पलायन भइरहदा यहाँको फिक्कल गाँउपालिकाका केहि किसान भने आप्mनै गाउँमा व्यवसायीक खेती गरि आत्मानिर्भरको बाटो रोज्न थालेका हुन्।

सुनचाँदी कारोबार सम्बन्धी कानून बनाउन व्यवसायीको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी खरिद बिक्री कारोबार, लगानी आपूर्ती सम्बन्धी कानून छिटो बनाउन प्रदेश सरकारसँग आग्रह गरेको छ ।

बर्दियाका ११ जना सुन व्यवसायी पक्राउ

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ११ जना सुन व्यवसायीलाई पक्राउ गरेको छ। सुनमा ८ प्रतिशतसम्म विभिन्न धातु मिसावट गरी ग्राहकलाई ठगि गरेको अभियोगमा गुलरिया, बासगढी र राजापुरका ११ व्यवसायी पक्राउ परेका हुन्।

‘दर्ताबिनै चलेका उद्योगधन्दा र व्यवसायलाई करको दायरामा ल्याउनेछु’

वडा कार्यालयबाट चालु आर्थिक वर्षमा परेका योजनाको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । अन्य १० प्रतिशत धमाधम भइराखेको छ।

कम्बोडिया र भियतनामका व्यवसायीसँग पोखरेलीको सहकार्य

पछिल्लो समय पर्यटनमा छलाङ मारेका भियतनाम र कम्बोडियाका पर्यटन व्यवसायीसँग पोखरेली व्यवसायीले पर्यटकीय गतिविधि बढाउन सहकार्य गर्ने भएका छन् ।

उद्योग क्षेत्रमा व्यवसायीले मागेजति विद्युत : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् आपूर्तिको समस्या नरहने बताएको छ। उद्योगी व्यवसायीले मागेअनुसार विद्युत् उपलब्ध गराउन प्राधिकरण तयार भए पनि उद्योगी आफैँले गर्नुपर्ने काम नगरेको पाइएको छ।

अपार्टमेन्ट तथा हाउजिङ व्यवसायमा अर्को विश्वासको खाँचो

दुई दशकअघि इन्जिनियर बसन्तकुमार राईसँग कम्फर्ट हाउजिङका प्रतिनिधि एउटा नौलो प्रोजेक्ट स्वीकृतिका लागि आइपुगे । उनीहरूले हाउजिङ निर्माण स्वीकृतिका लागि काठमाडौं नगर विकास समितिमा कार्यरत राईका अगाडि फाइल तेस्याए। सीतापाइलामा बन्न लागेको उक्त हाउजिङको वस्तुस्थिति बुझ्न राईको टोली त्यहाँ पुग्यो।

के भन्छन् व्यवसायी ?

पछिल्लो समय हात्तीवन क्षेत्र बसोबासका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । यस क्षेत्रमा क्लासिकको हाउजिङ तथा अपार्टमेन्ट निर्माण भएको छ । क्लासिकले व्यवस्थित बसोबास विकासका लागि आफ्नो परियोजना सञ्चालन गरेको छ । अहिले बजारमा सक्रिय रहेकामध्ये कम्तीमा ८० प्रतिशत डेभलपरहरुले यस रुटमा परियोजना ल्याइसकेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्