२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

काठमाडौं–४ मा गगनको अग्रता,एमालेका भट्टराई पछाडि

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन्।

बाबुराम भट्टराईको दाबी: गठबन्धनको स्पष्ट बहुमत आउँछ

गोरखा क्षेत्र नम्बर २ को पालुङटार १ खोप्लाङ अन्नपूर्ण मावि केन्द्रमा मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘गठबन्धनको स्पष्ट बहुमत आउने देखियो।’ अबको पाँचवर्ष गठबन्धनको स्थिर सरकार रहने उनले बताए।

‘दाहाल’ को अनावश्यक महत्वाकांक्षा तथा चरम अस्थिरताका कारण बाम गठबन्धन टिक्न सकेन: भट्टराई

नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभाका एमाले उम्मेदवार योगेश भट्टराईले माओवादी नेता पुष्पकमल दाहालको अनावश्यक महत्वाकाँक्षा तथा चरम अस्थिरताका कारण बाम गठबन्धन टिक्न नसकेको बताएका छन्।

स्थिर समय अगावै सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचार सामग्री हटाउन आयोगको निर्देशन

उनले आायेगले मंसिर १ गते राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाउने पनि बताए।

गठबन्धनका सही र सक्षम नेतालाई काठमाडौँका जनताले विजयी गराउनुहुन्छ: भट्टराई

'देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि काठमाडौँका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु', उनले भने।

गगनको ह्याट्रिकमा राजन चुनौती

धादिङबाट फर्केपछि थापा र घिमिरेले राजाको प्रतिगमनविरुद्ध सडक आन्दोलनमा राजतन्त्रका विषयमा प्रश्न उठाउँदै गणतन्त्रको पक्षमा वकालत गर्न थाले।

ईपिजीको प्रतिवेदन बुझ्न नरेन्द्र मोदीले समय दिएनन्ः राजन भट्टराई

नेकपा (एमाले) का नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि ईपिजीको प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताएका छन्।

योगेश भट्टराईलाई आयोगले सोध्यो स्पष्टीकरण

आयोगले ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ।

योगेश भट्टराई र बिना मगरलाई स्पष्टीकरण

एमालेका सचिव भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्घा गाउँपालिका–३ सिकैचामा आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाटसमेत सार्वजनिक भएको भनी उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो।

भाेलिको प्रधानमन्त्री प्रचण्ड, सुरेन्द्र पाण्डे मुख्यमन्त्री: बाबुराम भट्टराई

आइतबार बिहान अजिरकोट गाउँपालिकाको भच्चेकमा मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘अन्यथा नमान्नुहोला, कमरेड प्रचण्ड भोलीको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे मूख्यमन्त्री।’

सबैभन्दा पवित्र गठबन्धन हाम्रै होः डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धनको आगामी कार्यक्रम सरकारी संस्थाहरुलाई बलियो बनाइ देशमा सुशासन प्रदान गर्नु रहेको बताएका छन्।

मैले र प्रचण्डले बनाएकाे धार नै नेपालका लागि उपयुक्तः बाबुराम भट्टराई

अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको उनले जिकिर गरे।

इतिहास निर्माणका लागि प्रचण्ड गोरखाबाट चुनाव लड्न आउनुभएको हो : डा भट्टराई

अध्यक्ष डा भट्टराई गोरखा क्षेत्र नं २ मा आफूले निर्वाचनमा टिकट नपाउने भएर चुनाव नलडेको र प्रचण्डले चितवनमा हार्ने भएकाले गोरखा आएको भन्ने कुरा दुवै भ्रम मात्र रहेको बताए।

जितेर पाँच वर्ष सरकार चलाउनुपर्छ, ओलीको जस्तो तीन वर्षमा गिराउने हैनः बाबुराम भट्टराई

‘जितेर सरकार नै चलाउनुपर्छ, ओलीको जस्तो तीन वर्षमा गिराउने हैन, पाँच वर्ष चलाउनुपर्छ, नभए त सम्धीको गफ जस्तै हुन्छ’ गठबन्धनलाई जिताउन आग्रह गर्दै उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्