८ पुस २०८२ मंगलबार
image/svg+xml

‘उज्यालो पार्टी’ सँगको एकल चिन्हको सहमतिबाट बाहिर ‘हाम्रो पार्टी नेपाल’

केन्द्रीय समितिले तत्काल पूर्ण पार्टी एकीकरण नगर्ने पक्षमा निर्णय गरेको कारण ‘हाम्रो पार्टी नेपाल’ आफ्नै चुनाव चिन्ह मार्फत चुनावमा लड्ने भए पनि चुनावी सहकार्य गर्ने बाटो खुला राखेको उनले बताए।

विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो गर्नुपर्ने

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिमाथिको सामाजिक विभेद अन्त्य, उपचार र जीविकोपार्जनको सुनिश्चितता तथा सम्मानजनक जीवनयापनको वातावरण निर्माणका लागि सबै पक्षसँग हातेमालो गर्न अपरिहार्य भएको बताएका छन्।

निर्वाचन अन्योलको निवारण

निर्वाचन लोकतन्त्रको गहना मात्र होइन, लोकतान्त्रिक शक्ति शुद्धीकरणको उपाय पनि आवधिक निर्वाचन हो।

सामाजिक न्यायको पक्षमा निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता

नेपाली कांग्रेसले समावेशिता, समान अवसर, मानवअधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ।

अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी

अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको नेतृत्वमा आज यहाँ प्रभातफेरी आयोजना गरिएको छ।

आज ‘उज्यालो पार्टी नेपाल’ को घोषणा सभा, कुलमान घिसिङ प्रमुख अतिथि

नयाँ राजनीतिक दल ‘उज्यालो पार्टी नेपाल’ को पार्टी घोषणा सभा आज दिउँसो १ बजे काठमाडौँको प्रज्ञा भवन, कमलादीमा हुने भएको छ।

भरतपुर आँखा अस्पताललाई पाकिस्तानको सहयोग

पाकिस्तानले भरतपुर आँखा अस्पतालको पूर्वाधार विकासका निम्ति रु १० लाख प्रदान गरेको छ।

कागजमा हेर्दा हाम्रो टिम बलियो नै थियो तर मैदान उत्रिँदा फितलो प्रदर्शन भयो : प्रशिक्षक बस्न्यात

बलिङ, ब्याटिङ र फिल्डिङ सबै कुरामा चुक्दा यस्तो नतिजा आएको उनको भनाइ थियो।

‘नेवा मैचा-बौचा’ मा छानिए अनुसिया र निर्वेश

सांस्कृतिक पहिचान, भाषा, लिपि र परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘नेवा मैचा बौचा नेपाल संवत् ११४६’ मा ‘नेवा मैचा’ तर्फ अनुसिया मानन्धर र ‘नेवा बौचा’ तर्फ निर्वेश श्रेष्ठले उपाधि जितेका छन्।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४२, आलु सेतो प्रतिकिलो रु ३८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३२ रहेको छ।

१२ वर्षको उमेरभन्दा पहिले स्मार्टफोन प्रयोग गर्ने बालबालिकामा डिप्रेसन र मोटोपनको जोखिम

फिलाडेल्फियाको बाल अस्पतालका बाल तथा किशोर मनोचिकित्सक तथा अध्ययनका प्रमुख लेखक डाक्टर रान बर्जिलेले अभिभावकहरूलाई बच्चाहरूले आफ्नो पहिलो स्मार्टफोन प्राप्त गर्ने उमेरलाई पछि सार्न सुझाव दिएका छन्।

क्युबामा चिकनगुनिया र डेंगुको प्रकोप : २१ बालबालिकासहित ३३ को मृत्यु

क्युबा, चीन, माडागास्कर, केन्यासहित जोखिम बढेका देशहरूका लागि चेतावनी जारी गर्दै यात्रुहरूलाई खोप लगाउन र लामखुट्टेबाट बच्न कडाइसँग सावधानी अपनाउन आग्रह गरेको छ।

फाइनल हारे पनि एसिया कपमा छनोट : यू-१९ टोली स्वदेश फर्कियो

एसीसी पुरुष यू–१९ प्रिमियर कपको उपविजेता बनेको नेपाल एसिया कपका लागि भने छनोट भएको छ। नेपाल फाइनलमा आयोजक यूएईसँग २७ रनले पराजित भएको थियो।

डा. मण्डनेका दुई कृति ‘मधुमधुकर’ र ‘शान्ति’ लोकार्पण

साहित्यिक अभियन्ता तथा साहित्यकार सूर्यप्रसाद लाकोजूले डा. गोपाल पौड्याल ‘मण्डने’ को ‘मधुमधुकर’ खण्डकाव्य र ‘शान्ति’ निबन्धसंग्रह लोकार्पण गरेका छन्।

काठमाडौंसहित यी क्षेत्रमा आज दिनभर आंशिक बदली हुने

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्