१ पुस २०८२ मंगलबार
image/svg+xml

नेपालगञ्जका अतिक्रमित घर टहरा हटाउन सुरु

रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घर टहरा नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि हटाउन सुरु गरेको छ।

सुदूरपश्चिम रोयल्स: १० ओभरमा ६३/२ को स्थिति

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भइरहेको १३ औं खेलमा १४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले १० ओभरको समाप्तिमा मिश्रित प्रदर्शन गरेको छ।

श्रमिक-कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझको रूपमा नलिन निजी क्षेत्रसँग आग्रह गरेकी छन्।

आफ्नो ‘मंगेतर’को बचाउ गर्दै साम्राज्ञीले भनिन्ः छोरा भए पनि उनको विवाह भएको छैन

कलाकार तथा मोडेल विशाल खरेलसँगको इन्गेजमेन्टका कारण विवादमा घेरिएकी चर्चितकलाकार साम्राज्ञी शाहले आफ्नो सम्बन्धको बचाउ गरेकी छन्।

जेन-जी आन्दोलनका शहिदः कहिल्यै भरिने छैन भट्ट परिवारको रिक्तता

करिब सात वर्षअघि जन्मदिनमा साथीहरु मिलेर उपहारस्वरुप खैरो कुकुर अर्जुनलाई दिएका थिए।

धर्मेन्द्रको मृत्युपछि हेमा मालिनीको भावुक पोस्ट : उनी मेरो लागि सबैथोक थिए

धर्मेन्द्रको मृत्युको तीन दिनपछि हेमा मालिनीले उनको लागि धेरै भावनात्मक पोस्टहरू साझा गरेकी छिन्।

मंसिर २६ र २७ गते धादिङको खनियाबासमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङको खनियाबास–४, दार्खास्थित खनियाबास ग्रामीण अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गर्ने भएको छ।

एनपीएलः सुदूरपश्चिमसामु लुम्बिनीको १४४ रनको लक्ष्य

जारी सिजन अपराजित रहेको एकमात्र टोली सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनी १९.४ ओभरमा १४३ रनमा अलआउट भयो।

पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्दै स्थानीय

पोखरा महानगर–१८ स्थित ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह सराङकोटले जैविक मल उत्पादन सुरु गरेको छ।

वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि

वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढेको छ।

आइएनजीले पोखरामा फिस्टेल माउन्टेन कलेज चलाउने

प्राविधिक रूपमा फड्को मार्दै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले इन्नोभेटिभ नेपाल ग्रुप (आइएनजी) समूहले पोखरामा नयाँ शिक्षण संस्था सञ्चालन गर्ने घोषणा गरेको छ।

हङकङ आगलागी : ३५ तलाका ८ भवन जलेर नष्ट, ठेकेदारसहित तीन पक्राउ

हङकङको ताई पो जिल्लाको एक ठूलो आवासीय परिसरमा बुधबार दिउँसो २:५१ बजे (स्थानीय समय) आगलागी भएको छ।

ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन

अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार आगो लागेपछि १६ घण्टापछि मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्