पोखराको आक्रामक ब्याटिङ, कर्णालीलाई २०२ रनको विशाल चुनौती
खेलमा रोसिंगटनले ५८ बलमा ११ चौका र ७ छक्काको मद्दतले १०८ रनको योगदान दिए।
खेलमा रोसिंगटनले ५८ बलमा ११ चौका र ७ छक्काको मद्दतले १०८ रनको योगदान दिए।
लुम्बिनी प्रदेश सभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा रेवती गुरुङलाई चयन गरिएको छ।
विश्वभरी मोटोपनाले मानिसको मृत्युदर र दीर्घरोग बढ्दै गएको भन्दै यो थेरापी जारी गरेको हो ।
नियमित वा विशेष महाधिवेशन पक्षधरहरूको विवाद टुंग्याएर नेपाली कांग्रेसले पार्टीको महाधिवेशनका विषयमा मध्यमार्गी निकास निकालेपछि पार्टीका नेतादेखि कार्यकर्ता तहसम्म उत्साह पैदा गराएको छ।
कप्तान कुशल भुर्तेल १७ बलमा १८ रनमा आउट भएपनि त्यसपछि क्रिजमा आएका जेसन रोय र रोसिंगटनबिच १२७ रनको शतकीय साझेदारी भएको थियो।
मन्त्री देवकोटोले बस्ती विकासको कार्यविधि बनाउन नै चुनौती रहेको बताए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधान हेरेर नभइ अनुहार हेरेर फैसला गर्न थालेको भन्दै आपत्ति जनाएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र सम्वर्द्धनका लागि योगदान गर्ने मानव अधिकारकर्मीलाई २०८२ सालमा प्रदान गर्ने सम्मान र पुरस्कारको निर्णय गरेको छ।
ढिलासुस्तीविरुद्ध भक्तपुर नापीलाई मंगलबार ध्यानाकर्षण गराइएको छ ।
हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनाका घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।
वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले सुनाएको फैसलाप्रति चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
मंगलबार रिपोर्टस् क्लव नेपालमा दुवै समूहले हस्ताक्षर गरी संयुक्त रूपमा एकता घोषणा गरेका छन्।
सरकारले एकैदिन २७ निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद निर्णय जानकारी गराउँदै सञ्चारमन्त्री खरेलले २७ निर्णय सार्वजनिक गरे ।
भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका रहेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन सूचना जारी गरेको छ।