२८ आश्विन २०८१ सोमबार
image/svg+xml

दोस्रो इक्वालिटी कप महिला क्रिकेटमा मोरङ समूह विजयी

विराटनगरमा जारी दोस्रो इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा विजयी हुँदै मोरङ समूह विजेता भएको छ।

आईसिसी विश्वकप क्रिकेट लिग–२: पिएनजीको पहिलो जित

आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोस्रो खेलबाट पपुवान्युगिनी (पिएनजी) ले पहिलो जित निकालेको छ।

चौथो अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट प्रतियोगिता सुरु

अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको चौथो संस्करण मंगलबारदेखी सुरु भएको छ। अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता फागुन ३० गतेसम्म हुनेछ।

क्रिकेटमा अर्थपूर्ण उपलब्धि

उमेर समूहका हरेक खेलकुदमा नेपालले सफलता चुम्ने गरेको छ। नेपाल उमेर समूहमा अब्बल छ भन्ने प्रमाण नेपाली यु १९ टोलीले आइसिसी यु १९ विश्वकपमा स्थान बनाएर दिएको छ।

स्वदेश फर्कियो यू–१९ क्रिकेट टिम (फोटोफिचर)

युनाइटेड अरब इमिरेट्स (यूएई)मा सम्पन्न यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको उपाधि जित्दै यूवा विश्वकपमा छनोट भएको नेपाली यू–१९ क्रिकेट टिम आज (शुक्रबार)स्वदेश फर्किएको छ।

लिग-२ः नेपाल युएईसँग ६८ रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ।

नेपालका लागि कुशल मल्लको अर्धसतक पुरा

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालका लागि कुशल मल्लले अर्धसतक प्रहार गरेका छन्।

नेपालको खराब ब्याटिङ, गुमायो पाँचौँ विकेट

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले पाँचौँ विकेट गुमाएको छ।

नेपाललाई युएईले दियो २ सय ८ रनको लक्ष्य

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा युएईले नेपाललाई जितका लागि २ सय ८ रनको लक्ष्य दिएको छ।

युएई विरुद्ध नेपालः सन्दीपको दुई, आरिफ, करण र कुशलको एक/एक विकेट

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा घरेलु टोली यूएईविरुद्ध पहिले बलिङ गरिरहेको नेपालले ५ विकेट हात पारेको छ।

आईसीसीको स्वीकृति आएपछि सन्दीप गए युएई

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आईसीसी स्वीकृति आएपछि युएई उडेका छन्।

सन्दीप आईसीसी विश्वकप लिग २ खेल्न युएई उडे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप लिग २ खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्