७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

नेपालका लागि कुशल मल्लको अर्धसतक पुरा

फाइल तस्बिर

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालका लागि कुशल मल्लले अर्धसतक प्रहार गरेका छन्।  

बिहिबार दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा ब्याटिङ गरिरहेको नेपालका लागि मल्लले अर्धशतक बनाएका हुन्।

४२ बलमा ५२ रन बनाएर अर्धसतक पुरा गरेका हुन्। उनले ८ चौका र १ छक्काको सहयोगमा अर्धसतक बनाएका हुन्।  कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा चौथो अर्धशतक हो। 

यो सँगै नेपालले १५.२ ओभरमा ५ विकेट गुमाएर ८४ रन बनाएको छ। क्रिजमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल रहेका छन्। 

प्रकाशित: १८ फाल्गुन २०७९ ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App