मकवानपुरमा बढे ज्वरोका बिरामी
थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ।
थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ।
ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ।
प्रहरीले लुकाइछिपाइ ल्याएको एक लाख ५० हजार रकमसहित चारजनालाई नियन्त्रणमा लिएको छ।
मकवानपुर प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट विभिन्न परिमाणको अवैध लागूऔषधसहित ८ जनालाई पक्रेको छ। चार स्थानबाट लागूऔषध चरेश र गाँजासहित ८ जना पक्राउ परेका हुन्।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आज अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बागमती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चालु आर्थिक वर्षको ६ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा वितरण गरिएको जनाएको छ।
मोहित गुरुङको निर्णायक गोलमा न्युरोड टिम एनआरटी मकवानपुरमा जारी छैटौं बाग्मती गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
हेटौँडा ६ स्थित गौरीटार रंगशालामा जारी छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार हुँदैछ।
थ्रीस्टार क्लबलाई ४–० ले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
आयोजक मकवानपुर जिल्ला फुटबल संघलाई निराश बनाउँदै सर्लाहीको बागमती युवा क्लव हेटौंडामा जारी छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाल पुलिस क्लबलाई हराउँदै धनकुटाको राजारानी क्लब छैटौँ मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ।
मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बालबालिकामा कुष्ठरोग लाग्ने दर बढेको नेपाल कुष्ठरोेग नियन्त्रण तथा कुष्ठरोग अपांगता व्यवस्थापन शाखाले जनाएको छ।
मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा सञ्चालन हुँदै आएको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको छैटौँ संस्करणको तयारीलाई तीव्र पारिएको छ।
'आजदेखि आगामी फागुन १५ गतेसम्म फाखेल–फर्पिङ सडकखण्डमा सवारीसाधन आवागमन बन्द गरिएको छ', इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले भने।