६ आश्विन २०८१ आइतबार
image/svg+xml

नयाँ बानेश्वस्थित बागमती किनारमा एक जनाको शव फेला

बुधबार रातिको अविरल वर्षाले राजधानीमा एक जनाको मृत्यु भएको छ । नयाँ बानेश्वरस्थित भिएस निकेतन स्कुल अगाडिको बाग्मती नदीको किनारमा एक जनाको शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार करिब ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।

रोजगारीका लागि साउदी पुगेका राईको शव बाकसमा गाउँ फर्कियो

सम्पत्ती कमाएर ल्याउने सपनामा बिदेसिएका आफन्तको शव बाकसमा घर आइपुग्दा खोटाङको लामीडाँडा गाउँपालिका–३ चिउरीबास गाउँ शोकमा डुबेको छ। सम्पत्ती कमाउने र परिवारलाई सुख शयलकासाथ पाल्ने सपनामा साउदीअरब पुगेका दलबहादुर राई बाकसमा मृत ल्याइपु¥याइँदा सिंगो गाउँ शोकमा डुबेको हो। सुतेकै ठाउँमा साउन २८ गते मृत फेलापरेका राईको शव मंगलबार गाउँमा ल्याएर बाहिङ राई संस्कार अनुशार दाहसंस्कार गरिएको छ।

कुहिएको अवस्थामा महिलाको शव फेला

महोत्तरी जिल्लाको गौशाला नगरपालिका– २ स्थित सुर्तिविकास चौक नजिकैको एक ऊखुघारीमा शनिबार कुहिएको अवस्थामा एक महिलाको शव फेला परेकोे छ।

पहिरोमा पुरिएका चारैजनाको शव निकालियो

रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–४ पैरेबेंसीमा अविरल वर्षासँगै गएको पहिरोमा परी हराइरहेका चारैजनाको शव भेट्टिएको छ।

चार बालिकाको शव सडकमा राखेर प्रदर्शन

चार जना बालिका खाल्डोमा डुबेर ज्यान गुमाएपछि गरुडाका स्थानीय आक्रोशित बनेका छन्। उनीहरु चारै जनाको शव इलाका प्रहरी कार्यालय गरुडामा राखेर प्रदर्शन गरिरहेका छन्। सडक डिभिजन कार्यालय र ठेकेदारको लापरबाहीका कारण अबोध चार बालिकाको ज्यान गएको भन्दै आफन्त र स्थानीयहरुले कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

जो बेवारिसे शवमा दागबत्ती दिन्छन्

उनी तीन वर्षदेखि बेवारिसे शवको दाहसंस्कार गरिरहेका छन्। अहिलेसम्म ६४ बेवारिसे शवको दाहसंस्कार गरेको विनय बताउँछन्।

अमेरिकामा मृत्यु भएका अल्ट्राधावकको शव नेपाल ल्याइयाे

गत असार २ मा हिमाल आरोहणको क्रममा अमेरिकामा निधन भएका अल्ट्रा धावक सञ्जय पण्डितको शवलाई नेपाल ल्याइएको छ । झण्डै ४० दिनमा नेपाल ल्याइएको उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)मा राखिएको छ ।

एघार दिनदेखि बेपत्ता तिलबिरको शव फेला

एघार दिनदेखि बेपत्ता तिलबीर गाहाको शव तिनाउ खोलामा फेला परेको छ । जिल्ला वन कार्यालयका सवारी चालक गाहा असार २५ गते तिनाउ खोलाको बाढीमा बेपत्ता भएका थिए ।

विभत्स अवस्थामा एक पुरुषको शव फेला

सिरहामा  टाउकोमा धारिलो हतियारको प्रहार र घाँटी छिनाइएको अवस्थामा एकजना पुरुषको शव फेला परेको छ।

सल्लेरीको जंगलमा नजवात शिशुको शव भेटियो

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा नबजात शिशुको शव भेटिएको छ। नयाँ बजार स्थीत मुख्य सडकको भीरमा नवजात शिशुको शव भेटिएको हो।

बजेट रोक्ने एमाले अडानले प्रधान न्यायाधीशविरुद्धको महाअभियोग फिर्ता

आइतबार दिउँसो ४ बजे संसद भवनमा बजेट भाषणको समय तोकिएको थियो। एमालेले पूर्वसहमति अनुसार सत्ता पक्षले प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिएको भन्दै बजेट ल्याउन नदिने चेतावनी दियो।

सगरमाथामा १४ महिनादेखि बेपत्ता भारतीय नागरिकको शव फेला

सगरमाथा आरोहणको क्रममा १४ महिनादेखि हराईरहेका विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्