६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढाउन निवेदन

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव संसदीय प्रक्रियामा अगाडि नबढाउन निवेदन दिएका छन्।

शवसँग एक रात शिविरमा

‘चुचुरो चुमेर फर्किने क्रममा हाई अल्टिच्युडका कारण क्याम्प– ४ मा एकको मृत्यु भयो । बेलुका मृत्युवरण गरेका तिनै विदेशीसँग रातभरि टेन्टभित्रै सुतेँ । शवसँगै सुत्दा डर त खुब लाग्थ्यो । विकल्पै नभएपछि के गरुँ शवसँग नसुतेर ।’

सर्वोच्चको आदेशविरुद्ध कांग्रेस-माओवादी सर्वोच्च जाने

प्रधान न्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध सत्तारुढ नेपाली कांग्रेस-माओवादी केन्द्रले आदेश पुनरावलोकलनका लागि सर्वोच्च जाने भएका छन्।

ओलीले चाहेर पनि केशव स्थापितले किन टिकट पाएनन्?

एमालेले पहिलो चरणको स्थानीय चुनावमा आफ्नो पार्टीका दुई सय ८३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको जनाएको छ । ‘३४ जिल्लाका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एक सय ८६ गाउँपालिका गरी दुई सय ८३ वटै तहका सबै वडामा हाम्रो पार्टीले उम्मेदवारी दर्ता गरेको छ’, एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधान न्यायाधीशविरुद्ध छापामार शैलीमा महाभियोग

प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रका २ सय ५९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव दर्ता भएको छ।

प्रधान न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। प्रहरी महानिरीक्षक प्रकरणसहितका ९ बुँदामा प्रधान न्यायाधीशले सरकारको कार्यकारी अधिकारमाथि हस्तपक्षेप गरेको भन्दै कांग्रेस-माओवादी केन्द्रका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्।

ट्रम्पको आदेशविपरीत न्यायाधीशको फैसला

आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना एक संघीय न्यायाधीशले रोकिदिएका छन् ।

आर्थिक विकासको दशवर्षे मार्गचित्र तयार पार्दै कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीको काम अन्तिम चरणमा पुर्‍याएको छ। महेश आचार्य संयोजक रहेको समितिले अहिलेसम्म तयार पारेका विषय बुधबार सभापति शेरबहादुर देउवा, पदाधिकारी एवं केन्द्रीय सदस्यहरुलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा जानकारी गराएको हो।

सेफ्टी ट्याङकीमा बालकको शव फेला

जनकपुर उपमहानगरपालिका–१४ मुजिलिया बस्ने श्रीप्रसाद राउतको ६ बर्षीय छोरा केशर राउतको शव शौचालयको सेफ्टी ट्याङकीमा फेला परेको छ।

वेवारिसे शव फेला

कोहलपुरस्थित डुडुवा खोलामा वेवारिसे शव फेला परेको छ। बुधबार बेलुका ४ बजेतिर खोलामा तैरिएको अवस्थामा शव फेला परेको हो।

महिलाको शव फेला

बोरामा राखिएर फालिएको अवस्थामा आईतबार एक महिलाको शव फेला परेको छ। प्रसौनी गाविस वडा नं.८ मा पर्ने संन्ना खोलाको दक्षिणतर्फको डिलमा प्लाष्टिकको बोरामा प्याक गरेर फालिएको अवस्थामा अज्ञात महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

शवदाह गृहले नानी संकलन बढायो

मानिसको मृत्यु भएको आठदेखि १२ घन्टाभित्र आँखाको नानी (कर्निया) विशेष प्रविधिको माध्यमबाट निकालेर सुरक्षित राखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्