२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सैन्य अभ्यासको क्रममा हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

मलेसियाली वायु सेनाका दुई हेलिकप्टर अभ्यासको क्रममा मङ्गलवार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

मोटरसाइकल दुर्घटना हुदाँ रेडियो धनुषाधामका सञ्चालक यादवको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जना पत्रकारको मृत्यु भएको छ।

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकै परिवारका चारजना घाइते भएका छन्।

जन्ती बस दुर्घटनाः मृत्यु भएका दुईजना दोलखाका, गम्भीर घाइतेको उपचार सुरु (अपडेट)

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा आज बिहान भएको जन्ती बस दुर्घटनामा परी मृत्यु भएकामध्ये २ जनाको पहिचान खुलेको छ।

जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, ७ को अवस्था गम्भीर

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।

सुरक्षित सडकको सपना

बढ्दो सडक दुर्घटनाका धेरै कारण छन्। सवारीचालकले मादक पदार्थ सेवन गरेर चलाउने, यात्रुले आफ्नो दायित्व पूरा नगर्ने, सडकका दूरवस्था तथा सवारीचालक अनुमतिपत्र वितरणमा अनियमितता आदि।

राष्ट्रिय सडक सुरक्षा ऐन मस्यौदा: अब दुर्घटनाको एक घण्टाभित्रै उद्धार

देशको कुनै पनि भूगोलमा सडक दुघर्टना भएमा एक घण्टाभित्रै उद्धार गरी घाइतेलाई नजिकैको स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्ने प्रावधान राखेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय सडक सुरक्षा ऐन, २०८१ को मस्यौदा तयार पारेको छ।

ट्रक दुर्घटनामा परी घाइते नाै जनामध्ये एकको मृत्यु

धादिङको खाल्टेमा मल बोकेको ट्रक दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये एकजनाको मृत्यु भएको छ।

सहचालकले हाँकेको बस दुर्घटनामा पर्दा आठ यात्रु घाइते

पोखरा महानगरपालिका–२५ हेम्जा सुईखेतमा विहीबार बिहान दुर्घटनामा परेको यात्रुबाहक बस सहचालकले चलाएको खुलेको छ।

अर्घाखाँचीमा स्करपियो दुर्घटना हुँदा ६ वर्षिय बालकको मृत्यु

पाणिनी गाउँपालिका ८, कोलडाँडामा स्करपियो दुर्घटना हुँदा ६ वर्षिय बालक आरम्भ क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्