१० मंसिर २०८१ सोमबार
image/svg+xml

श्रीमती व्रत बस्न नमानेपछि श्रीमानले गरे आत्महत्या

भारतको उत्तर प्रदेश (युपी)मा पत्नीले व्रत बस्न नमानेको भन्दै एक पुरुषले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार पेशाले दर्जी रहेका युपीको मथुरास्थित मघेरा निवासी दिनेश जाटवले पत्नीले आफू विरामी भएको भन्दै करवा चौथ व्रत बस्न अस्वीकार गरेपछि झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

तराईमा जितिया पर्वको रमझम, मिथिलानी महिलाको कठोर व्रत (फोटो फिचर)

मिथिलानी महिलाले निष्ठापूर्वक मनाउने महान् पर्व जितिया सोमवारदेखि सुरु भएको छ। पुत्रको दिर्घायु एवं परिवारको मंगलकामना साथ महोत्तरी लगायत मिथिलाञ्चल भरिकै महिलाहरुले मनाउने जितिया पर्वका व्रतालुहरुले सोमबार आ–आफना घर र गाउँ नजिक पायक पर्ने पोखरी, नदी तलाव जलाशयमा स्नान गरेर भिजेकै लुगा लगाएर घिरौलाको पातमा जितुमाहन भगवानलाई तेल र खरी(पिना)चढाएर यो पर्वको विधिवत शुरुवात गरेका हुन।

श्रीमतीको नाममा व्रत

श्रीमानको आयु बढाउन तिजमा कति महिला मात्रै व्रत बस्ने ? श्रीमतीको आयु बढाउन श्रीमान् पनि व्रत बसे हुन्न र? तिजमा पुरुषले पनि व्रत बसे हुन्न र ? भनी प्रश्न गर्न थालिएको र बहस सुरु भएको एकाध वर्ष भयो । कतिले सह–अस्तित्वको सवाल उठाउँदै त कतिले सहप्रेमलाई जोडेर महिला मात्रै किन व्रत बस्ने भन्ने सवाल उठाइरहेका छन् । तिजमा पुरुष व्रत बस्नै हुन्न त ?

आफू त तीज मनाइन्छ बरिलै !

केही वर्षअघि एउटा विद्युतीय सञ्चारगृहमा सञ्चारकर्मी महिला र पुरूषबीच तीज विषयमा अनौपचारिक बहस चलेको थियो । म एक्लै त्यो बहसको श्रोता र दर्शक थिएँ ।

निर्मला हत्याको अनुसन्धानमा सिअाइबीले दियाे तीव्रता

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धानलाई तीव्रता दिएको छ।

कानून निर्माणलाई तीव्रता दिइएको छः मुख्यमन्त्री पाेखरेल

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ को विकास र समृद्धिका लागि सरकारले प्रादेशिक योजना आयोग बनाएर योजना निर्माण गरिरहेको बताएका छन्।

एक महिने स्वस्थानी व्रत समापन (फोटो फिचर)

पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ। बिहान ८ बजेर ५५ मिनेटपछि चन्द्रग्रहणको सुतकले व्रत उद्यापन गर्न नहुने भएकाले त्यसअघि नैे पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका व्रतालुले आज साङ्गे गरेका हुन्।

जो व्रत बस्न एक महिना घर छाड्छन्

एक सय ८८ महिला गत मंगलबारबाट शालीनदीमा  स्वस्थानी व्रतमा सहभागी भइरहेका छन् । उपत्यकाका विभिन्न ठाउँबाट आएका महिला रातो पहिरनमा सजिएर बत्ती कात्दै बस्दा शालीनदी क्षेत्रको माहोल नै अर्कै देखिएको छ।

भक्तपुरमा एक महिने माधवनारायणको व्रत सुरु [फोटो फिचर]

भक्तपुर हनुमानघाटमा प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एकमहिने श्री माधवनारायणको व्रत चल्दै आएको छ । स्वस्थानी व्रतकथाका क्रममा भक्तपुर नगरपालिका–६ हनुमानघाटमा हुने एकमहिने माधवनारायण व्रत लिएकाहरू हरेक बिहान फरकफरक स्थानका सडकमा गुडुल्किएर हिँड्ने गर्छन् ।

आजबाट स्वस्थानी व्रत सुरु, यस्तो छ विधि

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ।

१६ वर्ष ६ महिनासम्म मौनव्रत !

आफ्ना कुरा व्यक्त नगरीकन कति समयसम्म मानिस मौन बस्न सक्छहोला ? एक दिन, दुई दिन वा बढीमा एक हप्ता तर यहाँका एक व्यक्ति १६ वर्ष ६ महिनासम्म मौन व्रत बसी हालै मात्र बोल्न थालेका छन्।  सिन्धुली पुख्र्यौली घर भई मुस्ताङको कुञ्जो कागबेनीमा बसोबास गर्दै आएका बालब्रह्मचारी राम स्वरुपानन्द सरस्वती (मौन गुरु)ले २०५७ मंसिरदेखि २०७४ साल वैशाख २ गतेसम्म मौनव्रत लिएका हुन्। बाउन्न वर्षीय उनले २०५७ मंसिर ४ गते मुक्तिनाथ मन्दिरमा देशमा शान्ति र आफूलाई आत्मज्ञान प्राप्त नहोउन्जेलसम्म मौन बस्ने संकल्प गरेको र सोही संकल्पअनुसार १६ वर्षसम्म मौनव्रत बसेको जानकारी दिए।

चक्रपथ चौडा पार्ने काममा तीव्रता

सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त पहलमा चक्रपथ सडक चौडा गर्ने कार्यलाई तीव्रता दिइएको छ। उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि विभाग, महाशाखा र काठमाडौँ महानगरपालिका मिलेर शनिबारदेखि हरेक दिन बिहान दुई घण्टा चक्रपथ चौडा गर्ने कार्यलाई तीव्रता दिएका हुन्।

साउने व्रतले बढ्ला ग्यास्ट्रिक

बोलबम, योग, साई, आध्यात्मिक चिन्तन, विपश्यनाले कसैकसैलाई समय क्रममा फाइदा हुँदै गयो होला, तर सबैलाई राम्रै हुन्छ भन्ने ग्यारेन्टी छैन। हृदयाघात, बेहोस, मस्तिष्काघात, दीर्घ तथा जीर्ण रोग र शल्यक्रिया गर्नुपर्ने स्वास्थ्य समस्याका लागि एलोपेथिक उपचार बाहेकलेे खासै काम गर्दैन।

चुनावी गतिविधिलाई तीव्रता दिँदै इलामका राजनीतिक दल

स्थानीय तहको निर्वाचन आउन करिब ३९ दिन मात्र बाँकी छँदा जिल्लामा राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन् ।

सडकमार्गले नजिकिँदै चीन, १३ योजनालाई तीव्रता

नेपालले उत्तरी छिमेक चीनसँग सडक सञ्जालबाट नजिकिने रणनीति कार्यान्वयन अघि बढाएको छ। गत वर्ष भारतले लगाएको अघोषित नाकाबन्दीपछि चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्न पारवाहन सम्झौता गरेको  सरकारले चीनका १३ नाकासम्म सडक पुर्‍याउन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्