२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

पन्ध्र दिनभित्र अवैध संरचना हटाउन बागलुङ नगरपालिकाको निर्देशन

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सरकारी, सार्वजनिक, ऐलानी तथा पर्ति जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि लगत सङ्कलन गरिरहेको छ।

नवनियुक्त राखेप उपाध्यक्ष श्रेष्ठ भन्छन्: खेलकुद क्षेत्रको विकासलाई सबै एकजुट बनौं

खेल मैदानबाट खेल विकासमा आउँदा धेरै खुसी रहेको र आफूले गर्नुपर्ने काम पनि धेरै रहेको उपाध्यक्ष श्रेष्ठले बताएका छन् ।

रास्वपामा पदको लडाइँ: उदाउँदै गरेको शक्तिमा किन देखिन थाल्यो गुटको छाया ?

अहिले कोशी प्रदेश सभापतिको निर्वाचनपछि देखिएको विवादले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र भविष्यको दिशामाथि प्रश्न उठाएको छ ।

दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण

यहाँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको ‘उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम’ अन्तर्गत २१ लाख भन्दा बढी रकम वितरण गरेको छ।

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा भित्रयाइएका छ लाख १४ हजार बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ।

पराजित भएपछि पार्टी त्यागेको सरिन तामाङको घोषणा

रास्वपा कोशीको सभापतिमा पराजित भएपछि वर्तमान प्रदेश सभापति गोमा तामाङ सरिनले पार्टी त्यागको घोषणा गरेका छन् ।

सांसद आचार्यको प्रस्ताव: प्रतिनिधिसभा शून्य समयलाई ‘ब्ल्याकहोल समय’ राखौँ

प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै उनले सांसदहरूले उठाएका विषय सुनिने, टिपोट गरिने र कार्यान्वयन गरिने हो भने यसलाई ‘पूर्ण समय’ भन्न सकिने बताए।

बाँच्न कै बालश्रम गर्नुपर्ने बाध्यता

लााखौँ अन्य अफगान बालबालिकाको सफा लुगा लगाउने र हरेक दिन विद्यालय जाने सपना देख्छन् ।

होल्डिङ सेन्टरमा सुकुम्बासीका एक महिना: नगन्य राहत, पाइलैपिच्छे आहात

‘ग्यास सकियो, पैसा छैन । आगो बाल्न पनि पाइँदैन । अब के पकाउने सरकार ?’ भन्दै उनीहरू निराशा व्यक्त गर्छन् ।

रास्वपा कोशी अधिवेशन: सभापतिमा राई विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई विजयी भएका छन् ।

इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकानिल अवस्थामा सतर्क रहन सुझाव दिएको छ ।

यस्तो छ सीताले संसद्‌मा सुनाएको ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसकी सांसद उर्मिला(सीता)थपलियाले कविता वाचन गरेकी छन् ।

यो वर्ष पानी कम पर्ने, विपद थप खतरनाक हुनसक्ने !

छोटो समयमा अत्यधिक वर्षा, बढ्दो तापक्रम र गहिरिँदो जलसंकटले यस वर्षको मनसुनलाई झन् खतरनाक बनाउन सक्ने उनीहरुको तर्क छ ।

घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले किन माफी मागे ?

गृहमन्त्री सुधन गुरुङले घर भत्काइएका सुकुम्बासीसँग माफी मागेका छन‍्।

कसले जित्ला विश्वकप ?

फेरि फुटबल त्यस्तो खेल हो, जहाँ जस्तोसुकै साना टिमले पनि ९० मिनेटको प्रतिस्पर्धामा ठूला महारथीलाई मात दिन सक्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्