४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोभिड उपचारमा प्लाज्मा थेरापी नगर्ने भारतीय निर्णय

बायोमेडिकल रिसर्चसम्बन्धी भारतको सर्वाेच्च संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) को गत साता सम्पन्न बैठकमा सहभागी सबै सदस्य कोरोना उपचारमा हाल अवलम्बन गरिएको कोभालेसेन्ट प्लाज्मा विधि हटाउन सहमत भएका थिए।

रेम्डिसिभिरले निको हुने दर बढी

प्लाज्मा थेरापी र रेम्डिसिभिर प्रयोग गरेका कोभिड १९ का बिरामीमध्येमा रेम्डिसिभिर मात्र प्रयोग गरिएका संक्रमितमा निको हुने दर बढी पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको अध्ययन सर्वेक्षणले यस्तो देखाएको हो । परिषद्ले गत जुलाइदेखि अक्टोबरभित्र यी बिरामीहरूमा यो अध्ययन गरेको थियो । परिषद्ले मंगलबार ‘नेपालमा कोभिड १९ संक्रमणको उपचारको लागि रेम्डिसिभिर र कन्भलेसेन्ट प्लाज्मा थेरापीको अवलोकन अध्ययन’मा यस्तो नतिजा निस्केको हो ।

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ। अन्यत्र आवश्यक भएपछि यहाँबाट पठाउन थालिएको हो।

प्लाज्मा थेरापीको परिणाम अन्योलमै

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म ३ जनालाई प्लाज्मा थेरापी दिइएको छ । थेरापी लिएकामध्ये दुईजनाको मृत्यु भएको र एकजना निको भएको अस्पतालका कोभिड–१९ संयोजक डा. विमल पाण्डेले बताए ।

काेभिडका कामचलाउ उपचार

यतिखेर विश्वका चिकित्सा वैज्ञानिक कोराेना भाइरस निर्मूल पार्ने उपचार/औषधिकाे खोजी गरिरहेका छन् । विभिन्न खोप परीक्षण गरिरहेका छन् । रुस, अमेरिका, चीन, बेलायत, भारतलगायत देश यसमा जोडतोडसाथ लागिरहेका छन् ।

अहिलेसम्म प्लाजमा थेरापीबाट कति जनाको उपचार भयो ?

कोरोना संक्रमितका लागि नेपालमा पनि प्लाज्मा थेरापीबाट उपचार थालिसकिएको छ। देशभर यस विधिबाट २० जना भन्दाा धेरैको सफल उपचार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्।

बिपीमा प्लाज्मा थेरापी गरिएका दोस्रो व्यक्तिको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको निधन भएको छ। धरान–१५ निवासी ६७ वर्षीय वृद्धको मध्याह्न सवा १२ बजे निधन भएको प्रतिष्ठानले जनाएको छ।

बिपीमा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिलाई प्लाज्मा थेरापीमार्फत उपचार गरिएको छ ।

‘प्लाज्मा थेरापी सन्जीवनी बुटी हाेइन ’

गत साता नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गम्भीर अवस्थामका कोरोना संक्रमितको ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी ’ विधिबाट उपचार गरी अध्ययन गर्न तीनवटा निजी सहित १२ वटा अस्पताललाई स्वीकृति दियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्